खड्क वली बुधबार, जेठ २३, २०८१

दाङ । विश्व वातावरण दिवसको दिन प्रिन्स इङलिस मोडेल स्कुल लमहीद्वारा वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।

स्कुलले बुधबार आज दिवसको अवसरमा लमही अस्पताल परिसर भित्र पिपल,धुपी,असोक प्रजातिका १० भन्दा बढी बिरुवा लगाएको हो । यस्तै विद्यालयले अस्पताल परिसर भित्र र लमही कोइलाबास रोडमा समेत सरसफाइ गरेको छ ।

विद्यालयको कक्षा ७,८,९ मा अध्ययनरत विद्यार्थीहरु र मा.विका शिक्षकहरु रोसि खनाल,मनोज यादव,खड्ग वलि,रामराज पोख्रेल,बसन्त जि.एम,अचुत्त पौडेल तथा लमही अस्पतालका प्रशासन प्रमुख हरि खनाल लगायतको सहभागी रहेकोे थियो ।

त्यस्तै विद्यालयले विगतका दिनहरुमा यसैगरी विभिन्न सामाजिक कार्य एवं जनचेतनामूलक सन्देशहरु प्रबाह हुने खालका कार्यक्रम गर्दै आएको विद्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]