
Ksb
Rks
Tgp
Nsb
Ksb
Ssb
jsb
Gsb
Ksb
Csb
Ppu
Usb
Rsb
Bsn
Ssb

Usb
Hl1
Tsb
Ssb
Gsb

Rgu
Nps
ptl
दाङ । तुलसीपुरमा अत्यधिक गर्मीको कारण बिद्यालयमा विद्यार्थी बेहोस भएका छन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा रहेको अमर माद्यामिक विद्यालयमा पढ्ने सात जना विद्यार्थीहरु गर्मीको कारण बेहोस भएको प्रधानाध्यापक पदम ओलिले जानकारी दिए ।
त्यस्तै बेहोस भएका विद्यार्थीको अवस्था सामान्य रहको ओलिले बताए । गर्मीको कारण दिनहुँ जसो विद्यार्थी बेहोस हुँदै आएकोले केहि दिनका लागि तुलसीपुर उपमहानगरपालिकाले गर्मी बिदा गरिदिन आग्रह गरेको छ ।
