
Pbu
Jsbus
Gsl
Ssbus
Amb
Gsbus
Rbs
Bksbus5
Nssbus7
Ddhbs
dsbus
gms
Ratbs
Csbus

Sls
Ksm
Rgu
Bbu
nsb
Bbbpu
Rsb
Wsp
Hal
Sbs
Rgu
Gst
Pvg
Vor
Asm
Rgs
Ggd
Tsm
Ssm

Pls
Gsb
bbt
Rmb
Bml
Jmb
Ptm
Syp
Rpp
sab
Abd
Jmb
Mks
दाङ । अत्यधिक गर्मीका कारण बन्द भएका राप्ती गाउँपालिकाका विद्यालय भोलि(सोमबार)देखि सञ्चालन हुने भएका छन् ।
गाउँपालिकाकाे शिक्षा समितिको आईतबार बसेको बैठकले सोमबारदेखि विद्यालय सञ्चालनमा ल्याउने निर्णय गरेको हो ।
अत्याधिक गर्मी बढेपछि पालिकाले आईतवार र साेमबार दुई दिन विदा थप गर्ने निर्णय गरेको भएपनि गर्मी तत्काल घटेकाले सोमबारदेखि नै सञ्चालनमा ल्याउने निर्णय गरेको पालिकाले जनाएको छ ।
