
Sssbus1
Ssbus
Ssbus
nsm
Pbu
Sssbus1
Ssbus
ssbus
tssbus
Gsl
दाङ । तुलसीपुरमा रहेको गोरखा सेकेन्डरी स्कुलले कक्षा १२ को परीक्षामा व्यवस्थापन संकाय तर्फ जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुर, कक्षा १२ मा अध्ययनरत कोमल केसीले ३.८५ जीपीए […]
काठमाडौँ । आगामी भदौ २५ र २६ गते कक्षा १२ को ग्रेड वृद्धि (मौका परीक्षा) हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ । बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । […]
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड (एनजी/अनुत्तीर्ण ) भएका छन् । नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । […]
दाङ । देउखुरीको गढवा गाउँपालिकाले शिक्षामा गुणस्तर सुधारका लागि शैक्षिक योजना निर्माणका लागि बुधबार छलफल कार्यक्रम सम्पन्न गरेको छ । गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा हाल सम्मको शिक्षाको अवस्थाको बारेमा छलफल गरी आगामी दिनमा कसरी शिक्षामा गुणस्तर सुधार गर्दै अघि बढ्ने भन्ने बारेमा बृहत छलफल भएको हो । पालिकाले शिक्षा क्षेत्रको […]
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरले पठन संस्कृति अभियानको थालनी गरेको छ । एकेडेमीले पछिल्लो समयमा विद्यार्थीहरुमा गृहकार्य बाहेक अन्य पठनपाठनको काम हराउदै गएकोले यसको बिकासको लागि यो अभियानको सुरुवात गरेको प्रधानाध्यापक मुकुन्द गिरीले जानकारी दिए । बढ्दो संचार प्रविधिका कारण घरमा रहेका बेला गृहकार्यलाई अतिआबश्यक ठानेर गर्ने त्यसबाहेको समयमा विद्यार्थीहरुको ध्यान मोबाइल तथा ल्याबटपको मात्र […]
दाङ । देउखुरीको लमहीमा रहेको गुरुकुल एकेडेमी लमहीले आफ्नो स्थापनाको १०० दिन उत्सव एक कार्यक्रमका साथ मंगलबार मनाएको छ । शैक्षिक सत्र २०८१ बाट संचालनमा आएको विद्यालयले आफ्नो १०० दिनको उत्सव मनाएको हो । उत्सवको अवशरमा विद्यालयले विभिन्न कार्यक्रम गरेर मनाएको हो । पानसमा बत्ति बालेर सुरुवात गरेको कार्यक्रममा विद्यार्थी तथा शिक्षकहरुले विभिन्न किसिमका नृत्य […]
पोखरा । पोखरामा स्कुल बस दुर्घटनामा हुँदा २ जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् । यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाले एक विद्यार्थी एक बिरुवा उपहार कार्यक्रम अन्तर्गत विभिन्न विद्यालयका विद्यार्थीहरुलाई फलफूलका बिरुवा वितरण गरेको छ । पालिकाले विद्यार्थीहरुमा वातावरणीय चेतना जागृत गराउनुका साथै पालिकालाई फलफूलमा आत्मनिर्भर बनाउने योजनाअनुसार तीनवटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई उक्त बिरुवा वितरण गरेको हो । वडा नं.४ मा रहेको माध्यमिक विद्यालय माैरीघाट,६ मा रहेकाे ज्ञानाेदय माध्यिमिक विद्यालय […]
दाङ । गुरुकुल एकेडेमी तुलसिपुरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न भएको छ । समाजमा हुने विभिन्न अपराधिक कृयाकलापको न्युनिकरण गर्न तथा आफ्ना विद्यार्थीहरुलाई यस्ता गतिबिधि गर्न हुदैन भन्ने कुरा सिकाउन प्रहरीसंगको समन्वयमा कार्यक्रम सम्पन्न गरिएको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा सम्पन्न समुदाय प्रहरी साझेदारी कार्यक्रमको प्रशिक्षकमा ईलाका प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक भरतनाथ […]