
Jns
Rgp
Rgp
Usb
Lnp
ksb
Ggp
Rgp
Rgp
Ggp
lnp
Lks
Asb
Sgp
Dus
काठमाडौं । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमलाई नयाँ ढंगले अगाडि बढाउने तयारी गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ मा यो कार्यक्रमको बजेट बढाएर स्थानीय तहमार्फत खर्च गर्ने मन्त्रालयले जनाएको छ । चालु आव २०८०/८१ मा कार्यक्रम स्थगित गरेर छुट्याइएको बजेट जाजरकोट भूकम्पले क्षति पुर्याएका विद्यालयको पुनर्निर्माणमा खर्च गर्ने निर्णय पनि मन्त्रालयले […]
दाङ । नारायणपुरस्थित सिद्ध रत्ननाथ माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । आज साेमबार विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयाेग पुर्याउने उद्देश्यका साथ एक लाख रूपैयाँकाे अक्षयकोष स्थापना गरेका हुन् । त्यस्तै कार्यक्रममा बाेल्दै […]
दाङ । दाङमा १३ वर्षमूनिको फुटबल खेलाडी छनौट प्रतियोगितामा ४ सय बढी खेलाडी सहभागी भएका छन् । एन्फा एकेडेमीका लागि छात्र/छात्रा फुटबल खेलाडी छनौट कार्यक्रम अन्तर्गत दाङ जिल्लाबाट ४ सय ४ जना खेलाडीले सहभागीता जनाएका हुन् । जुन संख्या अहिलेसम्मकै धेरै हो । यसअघिका छनौट प्रतियोगितामा १५० भन्दा बढी खेलाडी सहभागी हुन सकेका थिएनन् । […]
दाङ । घोराही उपमहानगरपालीका वडा नम्बर १५ का वडा अध्यक्ष रमेश कुमार पान्डेले बालबालिकाको मनोविज्ञान बुझेर अध्यापन गराउनु पर्ने बताएका छन् । घोराही १५ स्थित गुरुकुल ऐकेडेमिको प्रि विद्यालयका बिद्यार्थिहरुको दीक्षान्त समारोह तथा हजुरवुवा हजुरआमा सम्मान कार्यक्रमको उद्घाटन गदै उनले यस्तो बताएका हुन् । बालबालिकाहरुको मनोविज्ञान बुझेर शिक्षण सिकाई गर्दा सिकाइ उपलब्धि प्रभावकारी हुन सक्ने […]
काठमाडौँ । आजदेखि यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरुभएको परीक्षा २७ गतेसम्म चल्ने छ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् । आज पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भइरहेको छ । एसइईलाई व्यवस्थित,मर्यादित,निष्पक्ष,भयरहित […]
दाङ । गुरुकुल एकेडेमी तुलसीपुरले होलि विषेश कार्यक्रम गरेको छ । तुलसीपुर–६ रजौरामा रहेको विद्यालयले सोमबार होलि विषेशमा विभिन्न कार्यक्रम गरेको हो । विद्यालयका प्रधानाध्यापक मुकुन्द गिरीको अध्यक्षतामा होलि विषेश कार्यक्रम गरिएको हो । त्यस अवसरमा विद्यालयका सिइओ जयन्तकुमार उपाध्याय र अभिभावक डा. जीतबहादुर गिरी लगायतले होलिको शुभकामना व्यक्त गर्दै पर्वले आपसी सद्भाव फैलाउने बताए […]
काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक विद्यालयमा निःशुल्क शिक्षा र निजी लगानीका (संस्थागत) विद्यालयमा शुल्क निर्धारण एवम् छात्रवृत्तिका सम्बन्धमा विभिन्न व्यवस्थाहरु सुनिश्चित गर्न विभिन्न निर्देशनहरु दिएको छ । मन्त्रालयले विशेषगरी निजी तथा संस्थागत विद्यालयले निःशुल्क शिक्षाका सम्बन्धमा लागु गर्नपर्ने कानुनी व्यवस्थाहरु कार्यान्वयमा कडाइ गर्न स्थानीय तहलाई निर्देशित गरेको हो ।विभिन्न नाममा जथाभावी शुल्क […]
दाङ । गुरुकुल एकेडेमी घोराहीले साझा टाइम्स प्रा.लि खेलकुद सामग्री शुक्रबार प्रदान गरेको छ । घोराही १५ रतनपुरमा अबस्थित गुरुकुल एकेडेमीले समाजसंग गुरुकुल भन्ने मुल मन्त्रलाई आत्मसात गर्दै खेलकुद सामग्रि सहयोग गरेको हो । साझा टाइम्स प्रालिद्वारा संचालित साझा टाइम्स अनलाइनको पाँच औ बार्षिक उत्सवको अवशरमा मैत्रिपुर्ण फुटवल खेलको आयोजना गरीएको प्रालिका अध्यक्ष तथा संचालक […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकाद्वारा गोरखा आइडियल स्कुल लालमटियाका प्रिन्सिपल बसन्त पुन मगर उत्कृष्ट प्रिन्सिपल सम्मानबाट सम्मानित भएका छन् । पालिकाको आठौं स्थापना दिवसका अवसरमा पालिकाभित्रमा रहेका विद्यालयका प्रिन्सिपलहरु मध्य पुन मगर उत्कृष्ट प्रिन्सिपल भएको भन्दै पालिकाले उत्कृष्ट प्रिन्सिपल सम्मानबाट सम्मान प्रदान गरेकाे हाे । राप्तीवासीको महान लक्ष्य अन्तर्गत राप्ती गाउँपालिकाको शिक्षाको गुणस्तर सुधार र […]