
Jsbus
Pbu
Gsl
dsbus
gms
syysr
Gsbus
Ssbus
Ratbs
Csbus
Amb
Nssbus7
Rbs
Syees
Bksbus5
Ddhbs

Bbbpu
Vor
Tsm
Ggd
Wsp
Sbs
Ksm
Bbu
Rgu
Rsb
Hal
nsb
Sls
Ssm
Rgs
Asm
Rgu
Gst
Pvg

Abd
Jmb
Mks
sab
Jmb
Rmb
Gsb
Bml
Ptm
bbt
Pls
Syp
Rpp
काठमाडौँ । आगामी भदौ २५ र २६ गते कक्षा १२ को ग्रेड वृद्धि (मौका परीक्षा) हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको लागि आवेदन फारम भर्न आह्वान गरेको छ ।
बोर्डले २०८० सालको कक्षा १२ नतिजा शुक्रबार सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार ५२।९१ प्रतिशत विद्यार्थी ग्रेडेड (उत्तीर्ण) भएका छन् । दुई विषयमा एनजी (नन ग्रेडेड) आएका विद्यार्थीहरूले मौका परीक्षामा सहभागिता जनाउन पाउने बोर्डले जनाएको छ ।
त्यस्तै सैद्धान्तिकतर्फ न्यूनतम डी वा सोभन्दा माथिल्लो ग्रेड आएका वा दुई विषयमा अनुपस्थित भएका विद्यार्थीले परीक्षामा सहभागिता जनाउन पाउनेछन् । परीक्षा बिहान ११ बजेदेखि दिउसो २ बजेसम्म सञ्चालन हुनेछ । एक लाख ८७ हजार २१ विद्यार्थीको नतिजा एनजी आएको छ । तीमध्ये दुई विषयमा एनजी ल्याउने विद्यार्थीको संख्या एक लाख २७ हजार ७०७ रहेको छ । उनीहरूले मौका परीक्षा दिन पाउने परीक्षा बोर्डले जनाएको छ ।
