
Gsl
Bksbus5
Ssbus
Nssbus7
gms
Syees
Rbs
Amb
syysr
Ddhbs
Jsbus
Csbus
dsbus
Ratbs
Pbu
Gsbus

Asm
Bbbpu
Sls
Hal
Rgs
Wsp
nsb
Bbu
Gst
Rgu
Sbs
Ssm
Rsb
Ksm
Ggd
Tsm
Pvg
Vor
Rgu

sab
Pls
Mks
Ptm
Rpp
Gsb
Jmb
Abd
Syp
bbt
Bml
Rmb
Jmb
पोखरा । पोखरामा स्कुल बस दुर्घटनामा हुँदा २ जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।
यस्तै दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।
आज बिहान पोखरा-२१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं. को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको हो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ६० मिटर तल खसेको प्रहरीको भनाइ छ ।
त्यस्तै घाइते विद्यार्थीहरुको गण्डकी मेडिकल कलेज र मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ ।
