Sidha Patra शनिबार, साउन १९, २०८१

दाङ । तुलसीपुरमा रहेको गोरखा सेकेन्डरी स्कुलले कक्षा १२ को परीक्षामा व्यवस्थापन संकाय तर्फ जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ ।

राष्ट्रिय परीक्षा बोर्डले शुक्रबार सार्वजनिक गरेको कक्षा १२ को परीक्षामा विद्यालयले जिल्लामै उत्कृष्ट नतिजा ल्याउन सफल भएको विद्यालयले जनाएको छ । गोरखा सेकेन्डरी स्कुल तुलसीपुर, कक्षा १२ मा अध्ययनरत कोमल केसीले ३.८५ जीपीए ल्याएर जिल्ला प्रथम भएकी छिन् । यो सहित विद्यालयले लगातार तीन बर्षसम्म जिल्लामै उत्कृष्ट हुन सफल भएको हो ।

त्यस्तै विद्यालयबाट ब्यबस्थापन संकायमा ‘ए प्लस’ ल्याउनेमा ३५ जना, ‘ए’ ग्रेड ल्याउनेमा १२० जना, वि प्लस ५३ जना र ‘वि’ ग्रेडमा ४ जना उतिर्ण भएका छन् । उतिर्ण विद्यार्थीलाई विद्यालयले बधाई तथा आगामी शैक्षिक यात्री सफलताको शुभकामना समेत दिएको छ ।

यसैगरी विज्ञान संकायमा ‘ए प्लस’मा ५ जना, ‘ए’ ल्याउनमा १६९ जना, ‘वि प्लस’ ल्याउने ४६ जना, ‘वि’ ल्याउने १ जना रहेको विद्यालयले जनाएको छ ।

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]