गुरुकुल एकेडमी घोराहीद्वारा कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूलाई अभिमुखीकरण

दाङ । घोराही स्थित गुरुकुल एकेडेमीले कक्षा ११ का नव आगन्तुक विद्यार्थीहरूका लागि अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । आज शनिवार एक कार्यक्रमको आयोजना गरी कक्षा ११ मा भर्ना भएका विद्यार्थीहरुलाई उच्च शिक्षाको बारेमा अभिमुखीकरण गराएको हो । २०७८साल बाट प्लसटु (व्यवस्थापन समूह तथा विज्ञान )संकाय सचालन गर्दै आएको छ । शैक्षिक सत्र २०८१ का […]

शैक्षिक गुणस्तर सुधार गर्नका लागि सामूहिक प्रयास आवश्यकछ:अध्यक्ष विष्ट

दाङ । देउखुरीको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले शैक्षिक गुणस्तर सुधार गर्नको लागि सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् । राप्ती गाउँपालिका वडा नम्बर ८ स्थित शंकर माध्यमिक विद्यालय पिपरीले एसईई नतिजाकाे समिक्षा तथा शैक्षिक गुणस्तर सुधारका लागि शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बाेल्दै अध्यक्ष विष्टले सो कुरा बताएका हुन् । यस वर्षलाई गाउँपालिकाले शैक्षिक […]

गुरुकुल एकेडेमी लमहीको प्रधानाध्यापकमा खनाल नियुक्त

दाङ । देउखुरीको लमहीमा शैक्षिक सत्र २०८१ बट संचालनमा आएकोे गुरुकुल एकेडेमी लमहीको प्रधानाध्यापकमा सुरज खनाल नियुक्त भएका छन् । आज बसेको विद्यालय संचालक समितिको बैठकले लामो समय शिक्षा क्षेत्रको अनुभव बटुलेका खनाललाई प्रधानाध्यापकमा नियुक्त गर्ने निर्णय गरेको हो । नव नियुक्त प्रधानाध्यापक खनालले यहीँ श्रावण २ गतेबाट जिम्मेवारी सम्हालेका हुन् । पदभार ग्रहण गर्दै […]

रुकुल एकेडेमी तुलसिपुरका विद्यार्थीहरुलाई सर्प समबन्धि प्रशिक्षण

दाङ । गुरुकुल एकेडेमी तुलसिपुरमा विद्यार्थीहरुलाई सर्प सम्बन्धिका कुराहरुबारे जानकारी दिइएको छ । विद्यालयले सर्प उद्धारकर्ता प्रभात भन्डारीद्वारा सर्पबारे विभिन्न कुराहरुको बारेमा जानकारी गराइएको हो । बिशेषगरी गर्मी समयमा सर्पहरु बाहिर निस्कने र बालबालिका तथा वृद्धवृद्धाहरुमा निकै जोखिम हुने भएकाले त्यो जोखिम समयमा सतर्कता अपनाउन र त्यो जोखिमलाई न्युनिकरण गर्न कार्यक्रमको आयोजना गरिएको गुरुकुल एकेडेमी […]

गुरुकुल एकेडेमी घोराहीले मनायो आदिकवि भानुभक्तको २११औं जन्मजयन्ती

दाङ । गुरुकुल एकेडेमी घोराहीले आदिकवि भानुभक्त आचार्यको जन्मजयन्ती मनाएको छ । विद्यालयले शनिबार एक कार्यक्रमको आयोजना गरी नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११औं जन्मजयन्ती मनाएको हो । असार २९ गतेको दिन नेपाली लोकलयमा आधारित नेपाली रामायणका रचनाकार आदिकविको सम्झनामा विभिन्न साहित्यिक गतिविधिको आयोजना गरि परम्परागत रुपमा मनाउदै आएको जन्म उत्सव गुरुकुल एकेडेमीले सोही अनुरुप […]

गुरुकुल एकेडेमी तुलसिपुरमा खाना पकाउने प्रतियोगिता सम्पन्न

दाङ । गुरुकुल एकेडेमी तुलसिपुरमा खाना पकाउने प्रतियोगिता समपन्न भएको छ । उक्त खाना पकाउने प्रतियोगितामा कक्षा ६ देखि ९ सम्मका ४० जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । जसमा कक्षा ७ बाट दिपेक्षा बुढाथोकि , कक्षा ६ बाट प्रिन्स थापा र कक्षा ६ बाट जेनिस बिष्टको समुह प्रथम भएको छ । प्रथम हुने समुहले गाँजरको […]

गुरुकुल एकेडेमी तुलसीपुरमा मास्टर एन्ड मिस फोटोजेनिक, उपाधि दिगम र सदिक्षा हातमा

दाङ । मास्टर एन्ड मिस फोटोजेनिक गुरुकुल तुलसिपुरमा सम्पन्न भएको छ । गुरुकुल एकेडेमि तुलसिपुरको आयोजनामा भएको कार्यक्रमको आज एक कार्यक्रम गरी फिनाले सम्पन्न गरिएको हो । त्यस्तै १६० जनाले भाग लिएको कार्यक्रममा मास्टर फोटोजेनिक तर्फ दिगम केसि र मिस फेटोजेनिक तर्फ सदिक्षा बस्नेत र कृष्टि सुबेदिले प्रथम स्थान हासिल गरेको विद्यालयकि कल्चरल संयोजक चिन्तना […]

राप्ती गाउँपालिकामा एसईई नतिजाकाे समिक्षा,सबै पक्ष जिम्मेवार बन्नुपर्नेमा जाेड

दाङ । देउखुरीको राप्ती गाउँपालिकाले भर्खरै प्रकाशित एसईई परीक्षाको नतिजाकाे समिक्षा गरेको छ। गाउँपालिका अन्तर्गत रहेका सामुदायिक विद्यालयहरुकाे नतिजा कम्जोर देखिए पछि साे विषयमा समिक्षा गरिएको हाे । पालिकाकाे शिक्षा शाखाकाे आयोजनामा बुधबार गाउँ शिक्षा समिति, माध्यमिक तह सञ्चालित सामुदायिक विद्यालयका प्रधानाध्यापक,विद्यालय व्यवस्थापन समितिका अध्यक्ष,नेपाल शिक्षक महासंघका अध्यक्ष लगायत विभिन्न पेशागत शिक्षक संघ संगठनहरुकाे संयुक्त […]

माध्यमिक शिक्षा परीक्षा (एसईई)पूरक परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म सञ्चालन हुनेछ । असार १६ गतेको बोर्डको निर्णय अनुसार माध्यमिक शिक्षा परीक्षा (एसईई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि पूरक (ग्रेडवृद्धि) परीक्षा सञ्चालन गर्ने गरेको थियो । […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]