
Amb
Csbus
Gsbus
Bksbus5
dsbus
Rbs
Ssbus
Gsl
Ddhbs
Pbu
gms
Nssbus7
Jsbus
Ratbs

Ggd
Bbbpu
Ssm
Rsb
Rgs
Asm
Rgu
nsb
Wsp
Tsm
Bbu
Pvg
Ksm
Vor
Rgu
Hal
Sbs
Gst
Sls

Rmb
bbt
sab
Mks
Gsb
Jmb
Abd
Bml
Pls
Ptm
Rpp
Jmb
Syp
दाङ । ज्ञानज्योति माध्यमिक विद्यालय तुलसीपुर विज्ञान संकाय तर्फबाट नेपाल प्रथम भएको छ । त्यस्तै व्यवस्थापन संकायतर्फ दाङ जिल्ला प्रथम भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार सार्वजनिक गरेको कक्षा १२ को नतिजामा ज्ञान ज्योति माध्यमिक विद्यालयका छात्र कृष्ण गिरीले ३.९६ जिपिए प्राप्त गरी विज्ञान संकायतर्फ उत्कृट नतिजा सहित नेपाल प्रथम भएको विद्यालयका भाइस प्रिन्सिपल मनोज कुमार केसीले जानकारी दिए ।
त्यस्तै व्यवस्थापन संकायतर्फ विद्यालयका छात्र सन्दीप वलीले ३.९० जिपिए प्राप्त दाङ जिल्ला प्रथम भएका छन् । ज्ञानज्योति सेकेन्डरी स्कुल लुम्बिनी प्रदेश लगायत पश्चिम नेपालमै निरन्तर अब्बल नतिजा ल्याउन सफल ज्ञान ज्योतिको सफलताको प्रमुख आधार बौद्धिक व्यक्तिहरुको कुशल नेतृत्व,सबल व्यवस्थापन,दक्ष तथा अनुभवी शिक्षक शिक्षिकाहरुको साथ र अनुशासित, लगनशील एवं क्षमतावान विद्यार्थीहरुको मेहनत रहेको विद्यालयका सिइओ सुरेन्द्र जिसीले बताए ।
यस विद्यालयले वि.वि.ए., वि.ए.सी.सीएसआईटि, वि.सी.ए, विएस्सी, वि.वि.एस. र वि.ए संकायमा अध्यापन गराउदै आएको छ । ज्ञान ज्योति माध्यमिक विद्यालय पश्चिम नेपालमै उच्च ब्यबस्थापनका साथ सञ्चालन भैरहेको विद्यालयको रुपमा परिचित छ । विद्यालयले विभिन्न समय र संकायमा निरन्तर उत्कृष्ट नतिजा ल्याउने गरेको छ ।
