
Ddhbs
gms
Amb
Ratbs
Gsbus
Rbs
Pbu
Ssbus
Gsl
Jsbus
dsbus
Nssbus7
Bksbus5
Csbus

Bbbpu
Ggd
Tsm
Gst
Rgs
Sls
Ksm
Sbs
Rgu
Rgu
Ssm
Wsp
Asm
Pvg
nsb
Rsb
Bbu
Vor
Hal

Rmb
Rpp
Gsb
Ptm
Syp
Mks
Bml
Pls
Jmb
Abd
Jmb
sab
bbt
दाङ । देउखुरी लमही नगरपालिका वडा नम्बर –६ देउपुर स्थित देउखुरी पब्लिक स्कुलमा तेक्वान्दो ग्रेडिङ कार्यक्रम सम्पन्न भएको छ।
नेपाल तेक्वान्दो संघको वार्षिक कार्यक्रमअनुसार आयोजना गरिएको सो ग्रेडिङ कार्यक्रममा स्कुलका प्रधानाध्यापक भूमाण्डप के.सी.,लुम्बिनी प्रदेश तेक्वान्दो संघका पूर्व सदस्य किरण पौडेल,डोजाङ प्रमुख कुबिर गिरी,प्रशिक्षकद्वय ऋषिराज चौधरी तथा बसन्ती चौधरी सहित खेलाडी विद्यार्थीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रम मार्फत विभिन्न तहका खेलाडीले आफ्नो स्तरअनुसार ग्रेडिङ परीक्षा दिएका थिए। विद्यार्थीमा अनुशासन,आत्मविश्वास र खेलप्रतिको रुचि बढाउने अपेक्षाले स्कुलमा हाल बेलुकी सत्रअन्तर्गत दुई सिफ्टमा प्रशिक्षक कुबिर गिरीद्वारा नियमित तेक्वान्दो कक्षा सञ्चालन भइरहेको विद्यालयले जनाएको छ ।
