
Ratbs
Ssbus
Ddhbs
Gsl
Bksbus5
Rbs
dsbus
Jsbus
Csbus
Gsbus
Nssbus7
Pbu
Amb
gms
चितवन । केही महिना अघि मेरो सासु बिरामी छु भन्नु भयो तर बिरामी के को हो भन्नु भएन अनि धेरै दुखेको र त्यो दुखाइ अहिले को नभएर विगत एक वर्ष पहिले बाटको भन्नुभयो तर सामान्य ठानेर सहँदै आउनुभएको रहेछ र अहिले धेरै नै दुखेर सहन नसकेपछि मलाई भन्नु भयो । मैले तुरुन्तै भालुवाङ स्वास्थ्य चौकीमा […]
छोरी तिमी यतिधेरै आज्ञाकारी छेऊ कि तिम्रो बाबाको एक आदेशमा तिमीलाई जन्मदिने बाबा आमा तिमी हुर्केको खेलेको पाखा पखेरी तिम्रो आफन्त र साथीसंगी सबैलाई चटकै छोडेर पराईको घरमा दासिहुन तयार हुन्छेउ त्यसैले यो नारी दिवसको दिन सुभकामना मात्र होइन तिमीलाई सलाम गर्न चाहन्छु तिमीलाई सोलुट गर्न चाहन्छु। चेली तिम्रो मन यती कोमल छ की तिम्रो […]
तेजप्रसाद खनाल लमही दाङ । विदुर अहिले कक्षा दशमा पढ्दै छ । उसको एस् . इ.इ. परीक्षा पनि नजिक आइरहेको छ तर ऊ कक्षा सातदेखि नै फेसबुक चलाउँदै आइरहेकोले पढाइमा खासै वास्ता गर्दैन । मोबाइलमा फेसबुक चलाउने, फ्रिफायर खेल्ने गर्नाले उसको पढाइ पनि त्यति राम्रो हुन सकेको छैन । घरमा बुबाआमाले फेसबुक नचलाउन सल्लाह दिनुहुन्छ […]
अक्षर आरम्भ सरस्वती पूजाको दिनमा बालबालिकाको ख्याल गरौं खानपिनमा। बालबालिकाले लिनुपर्छ उचित ज्ञान बच्चाको जीवन व्यर्थ हुन्छ ज्ञानहिनमा। बच्चाबच्चीलाई अभ्यस्त गराऔं सधैँभरि असल ज्ञान सिप अनि संस्कार लिनमा। असल संस्कार दिऊँ है बच्चाबच्चीलाई नपरुन ती खराब संस्कारको घिनमा। बालमैत्री शिक्षा दिनुपर्छ हाम्रा बच्चालाई आखिर सिक्छन् ज्ञान गुन तिनले छिनमा। […]
“धेरै प्रयासका बाबजुद पनि आज मैले सम्बोधन गर्नलाई दुई शब्द पाइनँ ।” सायद मेरो सम्बोधन कसैले खोस्यो अथवा तिमीले मलाई अवसर दिएनौ । हुनसक्छ सम्बोधन बिनाको चिठी त कुनै दूधेबालकलाई घोकाएको ओजपूर्ण शब्द जस्तो । तथापि जीवन नै निस्सार निर्उद्देश्य भएपछि यहाँ मैले अथाह सम्बोधनबाट पनि एउटा सम्बोधन झिक्न सकिनँ । यसलाई माफ गरेर मेरै […]
दाङ । विद्यार्थी विद्या र अर्थी मिलि बनेको शब्दको शाब्दिक अर्थ ग्यान आर्जन गर्ने व्यक्ति भनि बुझ्नु पर्दछ । विद्यार्थी त्यो हो जो केहि सिकिरहेको हुन्छ। विद्यार्थीहरु बालबालिका वा किशोर किशोरी हुन सक्छन्, विद्यार्थीको लागि अर्को शब्द शिष्य हो। समाजलाई रुपान्तरण,अन्याय,अत्याचार,शोषण, दमन, कुसंस्कार तथा कुरीति,सिंगो मानव जगतलाई मुक्ति गर्नको लागि आधारभुत रुपमा चाहिने भनेको शिक्षा […]
दाङ । लुम्बिनी प्रदेशकाे स्थायी राप्ती उपत्यका देउखुरी घाेषणा भएकाे दुई बर्ष भन्दा बढी भई सक्याे तर राजधानी कार्यान्वयकाे बिषय भने जस्ताकाे त्यस्तै नै छ । यत्तिका समय सम्म पनि राजधानी किन स्तान्तरण हुन सकेन त ? याे मेराे मात्र प्रश्न हाेइन,याे प्रश्न राजधानीबासीहरूकाे मात्र पनि हाेइन,याे प्रश्न त सिङ्गाे लुम्बिनी प्रदेशबासीकाे हाे । आखिर […]
दाङ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले अपराधका नयाँ घटना मात्र नभई जिल्ला प्रहरी कार्यालय दाङमा रहेका अपराधका पूराना फाईल पनि खोतल्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय दाङ कार्य कक्षमा संचारकर्मी संगको कुराकानीमा एसपी काफ्लेले नयाँ अपराध मात्र नभई यस अघि रहेका “पेन्दिङ्ग केसहरु पनि उत्तिकै प्राथमिकता दिने बताए । […]
दाङ ।“कृषि पशुपन्छी वन पैदावार, भरपुर समृद्ध र सुन्दर राजपुर“ भन्ने मुल नाराका साथ नवौं गाउँसभा सुरु गरेको राजपुर गाउँपालिकाले आर्थिक बर्ष २०७८÷७९ को नीति तथा कार्यक्रम पारित गर्ने छ । कुल ५१ करोड ८५ लाख बढीको बजेट बिनियोजन पनि यसै सभाले गर्ने छ । त्यसका लागि असार २२ र २३ गते बृहतरुपमा छलफल गरेर […]