
Dus
Rgp
Rgp
Rgp
lnp
Asb
Jns
Lnp
Lks
ksb
Usb
Ggp
Sgp
Ggp
Rgp
गुल्मी । नेपालमा दोस्रो पटक सम्पन्न संविधान सभाको चुनाव र त्यसबाट बनाइएको देशको गणतान्त्रिक संविधान २०७२ लाई टेकेर सम्पन्न भएको स्थानिय निर्वाचन र त्यस लगतै २०७४ मंसिरमा सम्पन्न संघिय निर्बाचनमा भारीमत हासिल गर्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थानिय,प्रदेश र संघमा मजबुत उपस्थिति जमाउन सफल भयो। जनताले दिएको मतको बलमा नेकपाले सत्ताको नेतृत्व गर्ने मौका पायो […]
चीनको बुहान प्रान्तबाट सुरु भएको कोरोना भाइरसले( कोभिड १९) बिश्वब्यापी रुपमा आफ्नो सन्जाल फैलाइरहे पनि बिस्वका सबै मुलुकहरु अहिलेसम्म त्यस्को रोकथाममा कामयाबी हुन सकिरहेको स्थिती छैन । यतिखेर बिश्वका ब्यस्त रहने शहरहरुसमेत प्रत्यक्ष वा परोक्ष रुपमा बन्दको अबस्थामा छन। मानिसको उपस्थिति सडक, बजार तथा ब्यापारिक ठाउहरुमा नगन्य मात्रामा देखिन्छ । बिभिन्न देशले आ आफ्नै रणनिती […]
नेपाली राजनिती अचम्मको छ । कुनैपनि बिषयमा एकैछिनमा समाजलाइ ध्रुबिकृत गरिहाल्छ । एकैछिनमा पुत्ला बनाएर पोलिन्छ ,एकैछिनमा जय जयकार गर्न बेर लगाइदैन ।राजनिती गर्नेले त गर्ने भए नै तर सामान्य जनता र कार्यकर्ता पनि सत्य तथ्य नबुझि सिधै पक्ष वा बिपक्षमा उभिन पुग्छन । बिचको समाधान खोज्न वा बिषयबस्तुलाइ बढी बिबादित नबनाउन कोहि पनि लागेको […]
धार्मिक र ऐतिहासिक रुपमा नेपाल र भारत बिच साइनो जोडिएको छ । त्यही मित्रताको सम्बन्ध भित्र गुम्सिएका बिस्तारबादी षड्यन्त्रका शृङ्खला धेरै पहिलेबाट नै जारी थिए। आधुनिक नेपालको निर्माण हुँदै गर्दा भारतमा ब्यापारी बनेर छिरेका अंग्रेज़हरु भारतलाई इष्ट इन्डिया कम्पनीको गुलाम बनाउदै आफ्नो उपनिबेशी पखेटा भारत भर फिजारिरहेका थिए। नेपाल निर्माण हुदाको बखत बाटै दक्षिणका शासकहरुबाट […]
गुल्मी । बिश्वब्यापी रुपमा फैलिएको यो कोरोना भाइरसले डिसेम्बर २०१९ देखि अहिले नयां बर्षको मे ११ सम्म आउदा करिब दुई लाख चौरासी हजार मानिसको ज्यान लिइसकेको छ । पछिल्लो आंकडा अनुसार अमेरिकामा पन्चासि हजार छ भने इटाली, फ्रान्स,ब्राजिल र बेलायतमा बढ्दो क्रममा छ। त्यस्तै संक्रमितको संख्या पन्ध्र लाख नाघिसकेको छ । विश्व स्वास्थ्य संगठनको भनाइ […]
काठमाडौं । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरस अर्थात कोभिड–१९ ले गर्दा विश्व जर्जर अवस्थामा पुगेको छ । अत्यन्त तीब्ररुपमा फैलिने यो महामारी रोगले विश्वका २१० देशमा प्रभाव जमाइसकेको छ । ३२ लाख भन्दा बढी मानि ससंक्रमित भएका छन् भने २ लाख २२ हजार भन्दा बढीले ज्यान गुमाइ सकेका छन् । ११ लाख जति निको […]
नेपालमा लोकतान्त्रिक ब्यबस्था ल्याउनका लागि थुप्रै संघर्षहरु भए। दशकौबाट कैयौँ आन्दोलनहरु हुँदै आए । नेपालको पहिलो दल प्रजा परिषदले सुरु गरेको प्रजातान्त्रीक संघर्ष देखि २००७ सालको नेपाली कांग्रेसको सशस्त्र क्रान्ती हुँदै पन्चायतको बर्बर दमन सहदै बहुदलको स्वतन्त्रता अभ्यास सम्म आइपुग्दा ति संघर्ष लोकतन्त्रकै खातिर गरिएका आन्दोलन थिए। त्यस्तै, दशक सशस्त्र द्वन्दको समाप्तीका लागि भएको २०६२/६३ […]
देश लकडाउन भएसँगै यातायात, कलकारखाना, व्यापार, व्यवसाय, विद्यालय, क्याम्पस, निजी तथा आवासीय विद्यालय, विश्वविद्यालय आदि शैक्षिक संस्थाहरू पूर्णरुपमा ठप्पछन् । सम्पूर्ण निकाय ठप्प भएसँगै शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीहरूलाई खाद्यन्न समस्या परेको छ । खाद्यन्न समस्या परेपछि उनीहरू के खाने, कता जाने भन्ने चिन्ताले दिनहुँ पिरोलिन्छन् । उनीहरूको पीडालाई मध्यनजर गर्दै राज्यले कुनै राहत तथा सहयोगका […]
‘नोबेल कोरोना’ नामक सुक्ष्म जिवाणुले यतिबेला संसारलाई ठुलो चुनौती दिएको छ । संसारका अधिकांश मुलुकहरु कोरोनाको चुनौतीलाई निस्तेज पार्न प्रयासरत देखिन्छन् । विश्व स्वास्थ संगठनले “नोबेल कोरोना” नाम दिएको उक्त भाइरस बिश्वका विकसित भनिएका देशहरु अमेरिका, चीन, दक्षिण कोरिया र युरोपेली मुलुकहरुको अत्याधुनिक चिकित्सा बिज्ञानलाई समेत ठाडो चुनौती दिदै संसारभर तिब्र गतिमा फैलिरहेको छ । […]