
Ratbs
Bksbus5
Pbu
Gsl
Ssbus
Gsbus
Jsbus
Ddhbs
Csbus
Amb
Nssbus7
dsbus
Rbs
gms

Ggd
Wsp
Sls
Ksm
Rsb
Bbbpu
Vor
Hal
Pvg
Bbu
Gst
Ssm
Rgs
Asm
Rgu
Sbs
Tsm
Rgu
nsb

Jmb
Mks
Gsb
Jmb
Rpp
Syp
sab
Abd
bbt
Pls
Bml
Ptm
Rmb
छोरी तिमी यतिधेरै आज्ञाकारी छेऊ कि तिम्रो बाबाको एक आदेशमा तिमीलाई जन्मदिने बाबा आमा तिमी हुर्केको खेलेको पाखा पखेरी तिम्रो आफन्त र साथीसंगी सबैलाई चटकै छोडेर पराईको घरमा दासिहुन तयार हुन्छेउ त्यसैले यो नारी दिवसको दिन सुभकामना मात्र होइन तिमीलाई सलाम गर्न चाहन्छु तिमीलाई सोलुट गर्न चाहन्छु।
चेली तिम्रो मन यती कोमल छ की तिम्रो माइतीलाई सानो कष्ट हुदा सबैभन्दा पहिला तिम्रो मन दुख्छ तिमीलाई खाली हात बिदाई गरेको त्यो घरमा कुनै अप्ठ्येरो नपरोस भनेर सबैभन्दा धेरै कामना तिमी नै गर्छेउ त्यसैले यो नारी दिवसको दिन सुभकामना मात्र होइन तिमीलाई सलाम गर्न चाहन्छु तिमीलाई सोलुट गर्न चाहन्छु।
बुहारी तिमी मा यतीधेरै सहनशिलता छ की घरको कामको बोझ जती तिमी ले नै बोक्नु पर्छ बिग्रिएको कामको अपजस तिमी ले नै लिनु पर्छ सबै किसिमका गाली र लाल्छनाको सब्द पनी तिमीले नै सुन्नु पर्छ तर तिमी भने आफ्नो हाडमासु खियाएर घर परिवार को इज्जत र खुसी को लागी निरन्तर रगत पसिना बगाई रहन्छेउ त्यसैले यो नारी दिवसको दिन सुभकामना मात्र होइन तिमीलाई सलाम गर्न चाहन्छु तिमीलाई सोलुट गर्न चाहन्छु।
आमा तिम्रो हृदय यति बिसाल छ की तिमीले कोरलेका बचेराहरु डाँडा पाखा देश प्रदेश मा छन । तिम्रा पखेटाहरु बुढो र कमजोर भैसक्दा पनी आफ्नो सन्तानको रक्षा को निम्ति तिम्रा पखेटाहरु प्रदेश सम्मै फिजाउछेउ त्यसैले यो नारी दिवसको दिन सुभकामना मात्र होइन तिमीलाई सलाम गर्न चाहन्छु तिमीलाई सोलुट गर्न चाहन्छु।
आमा,छोरि,बुहारी, दिदि बहिनीहरु तिमीहरु प्रती म धेरै आभारी छु तिमी हरु प्रती यति धेरै रिणी छु की तिम्रो रिण तिर्न सक्ने सामर्थ्य नहोला तर तिमीसंगै तिम्रो अधिकारको निम्ती तिम्रो रक्षाको लागीसंगै रहने मन छ । संगै लडिरहने ईक्षा छ । आफ्नो अधिकारको लागि नारि पुरुस संगै लडौं एकजुट भयर लडौं नारी दिवस को सुभकामना । अर्थात ११३ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको सुभकामना। (११३औ अन्तराष्ट्रिय श्रमिक महिला दिवस को अबसरमा सम्पूर्ण महिला दिदी,बहिनीहरु प्रती समर्पित )
🖋 जनक सी : सेक्रेटरी
नेपाल कम्युनिष्ट पार्टी
पुर्बी दाङ जिल्ला कमिटी
