
Gisld
Gmk
gst
Pbu
Sds
Mbdvs
mbd
Ksm
Anm
Rbs
दाङ । राजपुर खेलकुद महोत्सवको दोस्रो दिनमा भएको गाउँपालिका स्तरीय क्रीकेट खेलमा पहिलो खेल वडा नम्बर ७ र वडा नम्बर ५ को बीचमा भएको थियो । राजपुर ७ ले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको थियो । आफ्नो ब्याटिङ तर्फ वडा नम्बर ५ ले कुल २० ओभरको कोटा खेल्दै ९ विकेट गुमाएर ७४ रन बनाउन […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ५ नयाँ बस्तीमा शनिबारदेखि राजपुर खेलकुद महोत्सव २०७८ को उद्घाटन भएको छ । उक्त महोत्सवको राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसीले विधिवत रुपमा उद्घाटन गर्नु भएको हो । राजपुर गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष तथा राजपुर खेलकुद महोत्सवका संयोजक नरेन्द्र सिंह भण्डारीको अध्यक्षता एवं राजपुर गाउँपालिका अध्यक्ष लोकराज […]
दाङ । मैत्रीपूर्ण फुटसल प्रतियोगितामा नेपाल पत्रकार महासंघ दाङ शाखाको टिम बिजयी भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १५ रतनपुरमा रहेको गुरुकुल एकेडेमीले आज आयोजना गरेको मैत्रीपूर्ण खेलमा ५–६ गोल अन्तरले पत्रकार महासंघको टिम बिजयी भएको हो । नेपाल पत्रकार महासंघ दाङ शाखाका सचिव आर.के.शीतल र गुरुकुल एकेडेमीका शिक्षक कृष्णदेव थापाको कप्तानीमा भएको खेलमा […]
दाङ । दाङको घोराही उपमहानगरपालिकामा पाँचौ संस्करणको मेयर कप फुटवल प्रतियोगिता हुने भएको छ । आगामी माघ ५ गतेबाट प्रतियोगिता गर्ने तय भएको छ । त्यसैगरी उपमहानगरको युवा खेलकुद तथा शिक्षा महाशाखाका अनुसार प्रतियोगिता सञ्चालनका लागि आवश्यक मापदण्ड तथा कार्यविधि बनाई सबै वडाहरुमा टिम दर्ताका लागि आह्वान गरिएको जनाइएको छ ।
दाङ । दाङमा आजदेखि राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगितामा शुरू भएको छ । दाङसहित देशभरका २८ टिमको सहभागिता रहेको प्रतियोगिता तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ को कभर्डहलमा शुरू भएको हो । नेपाली कांग्रेसका नेता स्वर्गीय खुमबहादुर खड्काको तेस्रो स्मृति दिवसको अवसरमा युथ अफ तुलसीपुरको आयोजनामा राष्ट्रियस्तरको टेबलटेनिस प्रतियोगिताको आयोजना गरिएको हो । त्यसैगरी प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेशका […]
दाङ । भारतको दिल्लीमा भएको ‘इन्डो नेपाल इन्टरनेशनल च्याम्पियनशीप प्रतियोगिता–२०२१ का बिजेता खेलाडीहरुलाई घोराहीमा सम्मान गरिएको छ । खेलकुदको माध्यमबाट अन्तराष्ट्रियस्तरमा देशको नाम चिनाउनदेखि पदक जित्न सफल खेलाडीहरुलाई अविर टिका र फुल माला लगाएर सम्मान गरिएको हो । अल्फा तेक्वान्दो डोजाङले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गर्दै दिल्लीमा भएको प्रतियोगितामा देशको नाम र सानसँगै पदक […]
दाङ । दाङ जिल्ला तेक्वान्दो (आई.टि.एफ) संघले दाङमा लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै घोराही उपमहानगरपालिका १७ को खेलमैदानमा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । आउने पुस ९ गतेदेखि ११ गतेसम्म प्रदेश स्तरीय प्रतियोगिता हुन लागेको संघका अध्यक्ष भिमबहादुर थापाले जानकारी दिनु भयो । […]
काठमाडौं । सरकारले साफ च्याम्पियनसिपको उपविजेता नेपाली फुठबल टोलीका खेलाडीहरुलाई ५-५ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले खेलाडीहरुलाई ५/५ लाख र प्रशिक्षकहरुलाई ३-३ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपमा नेपाल पहिलो पटक फाइनलसम्म पुगेको थियो । तर फाइनलमा भारतसँग ३-० […]
काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए । उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए । माल्दिभ्समा भएको साफमा नेपाल […]