
Sds
Pbu
Gmk
gst
Gisld
Ksm
mbd
Rbs
Mbdvs
Anm

Pvg
Rgs
Rgu
Rgu
Vor
Bbbpu
Ggd
Bbu
Tsm
Wsp
Sls
Rsb
Sbs
Asm
Ksm
nsb
Ssm
Gst
Hal

Rmb
Rpp
Ptm
Pls
Syp
Abd
Bml
bbt
Mks
Jmb
sab
Jmb
Gsb
दाङ । दाङ जिल्ला तेक्वान्दो (आई.टि.एफ) संघले दाङमा लुम्बिनी प्रदेश स्तरीय तेक्वान्दो प्रतियोगिता आयोजना गर्ने भएको छ । आयोजकले सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै घोराही उपमहानगरपालिका १७ को खेलमैदानमा प्रतियोगिता आयोजना हुने जानकारी दिएको हो । आउने पुस ९ गतेदेखि ११ गतेसम्म प्रदेश स्तरीय प्रतियोगिता हुन लागेको संघका अध्यक्ष भिमबहादुर थापाले जानकारी दिनु भयो ।
त्यस्तै थापाका अनुसार प्रतियोगितमा प्रदेशका १२ जिल्लाका ३ सय ५० जना खेलाडीहरुले सहभागिता जनाउने छन् । साथै ४० जना अफिसियलहरु पनि प्रतियोगितामा सहभागी हुने संघका अध्यक्ष थापाको भनाई छ ।
जिल्लामा खेल क्षेत्रको विकाससँगै खेलाडीहरुको क्षमता विकासका लागि प्रतियोगिता सञ्चालन गर्न थालेको भन्दै अध्यक्ष थापाले प्रतियोगितालाई भव्य बनाउनका लागि सबैलाई सहयोगको गर्न आग्रह गर्नु भयो । प्रतियोगितामा पुरुष तर्फ २० केजी तौल सूमहदेखि ८० केजीसम्म र महिलातर्फ २० केजी तौल समूहदेखि ७५ केजी तौल समूहका खेलाडीहरुले सहभागिता जनाउन पाउनेछन् ।
प्रतियोगितमा प्रथम, द्वितीय र तृतीय हुने जिल्लाले नगद पुरस्कारसहित मेडल र ट्रफी पाउने छन् । तर प्रतियोगिता संचालन गर्न आर्थिक अभाव रहेको आयोजकले बताएको छ ।
