
mbd
Rbs
Pbu
Mbdvs
Sds
Gisld

Sls
Rgs
Rsb
nsb
Sbs
Vor
Rgu
Tsm
Bbu
Ggd
Asm
Hal
Rgu
Pvg
Gst
Bbbpu
Ksm
Wsp
Ssm

Mks
sab
bbt
Bml
Pls
Rmb
Syp
Gsb
Jmb
Jmb
Rpp
Ptm
Abd
काठमाडौं । साफ च्याम्पियनसिपको उपविजेता नेपाली टोली स्वदेश फर्किएको छ । सोमबार स्वदेश फर्किएका खेलाडीहरुलाई स्वागत गर्न युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज आफैं विमानस्थल पुगेका थिए ।
उनले साफमा नेपाली खेलाडीहरुले गरेको प्रदर्शनको प्रशंसा गरे । साथै आफ्नो मन्त्रालय र सरकारको तर्फबाट गर्ने सहयोगका लागि कुनै कसर बाँकी नराख्ने बताए ।
माल्दिभ्समा भएको साफमा नेपाल पहिलो पटक फाइनलमा पुगेको थियो । तर फाइनलमा भारतसाग ३-० ले पराजित हुँदै उपविजेतामा सिमित भयो ।अनलाइनखबर
