
lnp
Asb
Pbu
Rgp
Rgp
Lks
Rgp
Jns
ksb
Dus
Lnp
Dbs
Sgp
Ggp
Ggp
Rgp
Usb
रुपन्देही । नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता देवदहमा सुरु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा रहेको खेल मैदानमा सुरु भएको प्रतियोगिताको नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले उद्घाटन गर्नुभएको हो। देवदह क्रीकेट युनिटको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरभित्रका सबै वडाका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगर उपप्रमुख […]
दाङ । दाङ क्रिकेट लिगको उपाधि घोराही टाईगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा भएको फाईनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै पहिलो संसकरणको उपाधि उचालेको छ । घोराहीले दिएको १३४ रनको लक्ष्य पछ्याएको देउखुरीले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १२७ रन मात्रै बनायो । टस जितेर […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा खेलकुद प्रतियोगिता सुरु भएको छ । युवाहरुलाई लक्षित गरेर स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खेलकुद प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिका वडा नं १ को कार्यालयको आयोजनामा भलिवल, क्रिकेट, ब्याडमिन्टन, फुटवल प्रतियोगिता सुरु भएको हो । बुधवार एक कार्यक्रमका विच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले […]
दाङ । पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले खेल क्षेत्रको विकासका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभएको छ । अल्फा तेक्वान्दो डोजाङ दाङको आयोजनामा घोराहीमा शुरू भएको प्रथम अल्फा दाङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०७८ को उद्घाटन गर्दै पूर्वमन्त्री शर्माले खेल क्षेत्रको विकासका लागि सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । मानिसको शारीरिक तथा मानसिक […]
दाङ । दाङमा जारी लिगमा दाङ क्रिकेट लिगमा अपराजित टिम घाेराही टाईगर्स फाईनल प्रवेश गरेकाे छ । लिगकाे पाँचाैँ खेलमा पुरन्धारा च्यालेन्जर्सलाई आज भएकाे खेलमा१२ रनले हराउँदै उत्कृष्ट लयमा रहेकाे घाेराही च्यालेन्जर्स फाईनलमा पुगेकाे हाे । घाेराही १७ गुलरियास्थित क्रिकेट रंगशालामा जारी लिगमा टस हारेर व्याटिङकाे निम्ताे पाएकाे घाेराही टाईगर्सले पहिलाे पावर प्लेमा बिना विकेटकाे […]
दाङ । घोराहीमा जारी दाङ जिल्ला क्रिकेट लिगको दोश्रो दिनको दोश्रो खेलमा अहिले घोराही टाईगर्स र दंगाली लायन्सबीच प्रतिष्पर्धा भईरहेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा हिजोबाट शुरु भएको खेलमा घोराही टाईगर्सले टस जितेर ब्याटिङ रोजेपछि एक सय १७ रन बनाएको छ । घोराही टाईगर्सले निर्धारित २० ओभरमा आफ्नो ९ विकेट गुमाउँदै १ सय […]
दाङ । घोराहीमा इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनार हुने भएको छ । दक्षिण एसिया हाप्किडो महासंघको आयोजनामा यहीँ फाल्गुन को २८, २९ र ३० गते घोराहीमा सेमिनार हुन थालेको हो । इन्डो–नेपाल अन्तर्राष्ट्रिय हाप्किडो सेमिनारमा हाप्किडो खेलको सैद्धान्तिक र प्राबिधिक ज्ञानको बारेमा प्रशिक्षण दिइने दक्षिण एसिया हाप्किडो महासंघका अध्यक्ष कालीबहादुर घर्तीमगरले जानकारी दिएका छन् । अध्यक्ष […]
रुपन्देही । सियारी गाउँपालिका ५ नम्बर वाडको सहयोग र नेत्रहीन युवा संघ रुपन्देहीको आयोजनामा दृष्टि बिहिन अपाङ्गता भएका बालबालिका तथा युवाहरुको निम्ति चेस खेलकुद तालिम सम्पन्न भएको छ। तालिम सियारी गाउँपालिका वाड नम्बर -५-छपिया श्री बिरेन्द्र मा.वि.मा स्म्पन्न गरिएको थियो। तालिममा सहभागी माधब कडेलले हामिले सुनेको अहिले सम्म सुनेता पनि प्रयोग नगरियको खेलकुद तालिम लिन […]
दाङ । दाङको घोराहीमा जारी प्रथम खुम बहादुर खड्का स्मृति कप पुरुष भलिबल प्रतियोगिता २०७८ को उपाधिका लागि तुलसिपुर उपमहानगरपालिका र राप्ती गाउँपालिका भिड्ने भएका छन् । नेपाली काग्रेस दाङको आयोजनामा संचालित प्रतियोगिताको सनिवार बिहान सम्पन्न सेमिफाइनल खेलमा शान्तिनगर गाउँपालिकालाई २५( २१,२५ (२१ र २५(१४ अर्थात ३(० को सोझो सेटमा पराजित गर्दै तुलसिपुरले फाईनल यात्रा […]