
Gis
Gms
Gis
Gsbus
Lsbus
ebg
Pbu
Ssbus
Gsl
Ses
Gsbus
Gis
Gss
Ssbus
Gsbus
Nssbush
Rsbus
bpmhl
Ksbus
Lsbus

Ssm
Bbbpu
Tsm
Rgu
Bbu
Asm
Rsb
nsb
Sls
Wsp
Gst
Rgs
Vor
Sbs
Hal
Rgu
Ggd
Pvg
Ksm

Gsb
Rmb
Pls
Bml
Mks
Abd
Ptm
Jmb
Syp
sab
Rpp
Jmb
bbt
दाङ । गढवा गाउँपालिकाको आयोजनामा आयोजित दुई दिने जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताको आइतवार समापन गरिएको छ।
गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेलको अध्यक्षतामा भएको समापन कार्यक्रममा बोल्दै अध्यक्ष यमनारायण शर्मा पोख्रेलले दुई दिने जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताले कर्मचारी र जनप्रतिनिधि बिचको खेल सौहार्दपुर्ण वातावरणमा समापन भएको भन्दै धन्यबाद दिनु भयो । यस्तो खालको प्रतियोगितामा आगामी दिनहरूमा पनि आयोजना गर्ने र अन्य संघ संस्था, शिक्षक, बिध्यार्थी लगाएत संगको मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताको आयोजना गर्न अवश्यक रहेको बताउनुभयो। स्वास्थ्यका लागि खेल एकदमै महत्वपूर्ण रहेकोले आफु खेलकुद क्षेत्रलाई बिशेष तरिकाले अगाडि बढाउने तर्फ योजना बनाई रहेको बताउनुभयो।
जनप्रतिनिधि र कर्मचारी बिच मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगिताले एकातिर स्वस्थ रहन फाइदा गर्छ भने अर्को तिर जनप्रतिनिधि र कर्मचारी बिच सहयोगी भावनाको बिकास गर्नको लागि निकै ठुलो योगदान पुर्याउने बताउनु भयो । मैत्रिपुर्ण ब्याटमिन्टन प्रतियोगितामा कर्मचारीका तर्फ बाट श्याम बहादुर बिक र पिताम्बर चौधरीको जोडी प्रथम भएको छ भने कैलाश चौधरी र बिनय कुमार यादवको जोडी द्वितीय भएको छ । गढवा त्यसैगरी जनप्रतिनिधिको तर्फ बाट हरिभगत चौधरी र ओमप्रकाश चौधरीको जोडी तृतीय स्थानमा हासिल गर्न सफल भएको छ।
त्यसैगरी महिला कर्मचारी तर्फ टिका रावत र धनकुमारी चौधरीको जोडी प्रथम भएको छ भने अञ्जु चौधरी र चित्रा पुन मगरको जोडी द्वितीय र बिष्णा पन्थी र कमला भट्टको जोडी तृतीय स्थान हांसिल गरेको छ। भने कर्मचारीको तर्फ बाट बिनय कुमार यादव उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत हुनुभएको छ । प्रतियोगितामा प्रथम स्थान हुने जोडीलाई २० हजार, द्वितीय हुने जोडीलाई १० हजार त तृतीय स्थान हासिल गर्ने जोडीलाई ५ हजार नगर र प्रमाण पत्रले सम्मान गरिएको हो। त्यसैगरी उत्कृष्ट खेलाडी लाई १५ हजार नगद र सम्मान पत्रले पुरस्कृत गरिएको हो। पुरुष तर्फ २० जोडि गरी ४० र महिला तर्फ ५ जोडी गरी १० जनाले प्रतियोगितामा भाग लिएका थिए ।
निर्धारत समयमा खेल सम्पन्न गर्दै खेल समापन र पुरस्कार वितरण कार्यक्रममा उपस्थित गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल, प्रमुख प्रशासकीय अधिकृत आशिष,गढवा गाउँपालिका वडा नम्वर – ४ का अध्यक्ष हरिभगत चौधरी र गढवा कभर्डहलका संस्थापक तथा हालसम्मका अध्यक्ष कृष्ण राज पाण्डे लगायतकाको उपस्थिति रहेको थियो।
त्यस्तै सम्पूर्ण विजेता खेलाडी हरुलाई कप,मेडल, प्रमाण पत्र र नगद पुरस्कार वितरण गरी सफलता पूर्वक सम्पन्न भएको खेलकुद संयोजक श्याम बहादुर बिकले जानकारी दिनु भयो । समापन कार्यक्रमको सञ्चालन गढवा गाउँपालिका प्रशासन शाखा प्रमुख पुनाराम शर्माले गर्नु भएको थियो ।

