
Dus
Rgp
Rgp
Ggp
ksb
lnp
Sgp
Rgp
Rgp
Ggp
Lks
Lnp
Usb
Asb
Jns
काठमाडौं । शारीरिक सुगठनको सवैभन्दा पुरानो संस्था नेपाल ब्यायम मन्दिरले १६औ धर्मश्रीका बारेमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । आइतबार व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले एक विज्ञप्ति जारी गर्दै मन्दिरको बदनाम गर्ने उदेश्यले आयोजकलाई निवेदन नदिइ गलत प्रचारप्रसार गरिएको बताए । ‘नेपाल व्यायम मन्दिरको आयोजनामा २३ र २४ वैशाखमा आयोजना भएको […]
दाङ । लमहीमा जारी जिल्ला स्तरिय टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले लगातार दोस्रो जित हाँसिल गरेको छ । मँगलबार भएको पहिलो खेलमा गोरखा मोडल क्रिकेट एकेडेमीलाई ६६ रनले हराउँदै लमही नगरपालिका वडा नम्बर ७ लगातार दोस्रोचोटी बिजयी बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा […]
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५२ औ स्थापना दिवसको अवसरमा सोमवार हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको छ । प्रतियोगीता गल्ला तथा किराना व्यवसायी समितिको समुह प्रथम प्लाष्ट्रिक व्यवसायी समितिको समुह द्धितीय भएको हाजिरी जवाफ प्रतियोगीता उप समितिका एकनारायण पौडेलले जानकारी दिए । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष चन्द्रराज […]
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औ स्थापना दिवसमो अवसरमा व्यवसायीहरु विच आइतवार विहान भएको मैत्रिपुर्ण फुटवल प्रतियोगीतामा अटो व्यवसायी समिति विजयी भएको छ । आइतवार विहान भएको राप्ती अटो इन्जीनियरीङ व्यवसायी र दाङ जिल्ला फोटो ग्राफर एशोसियन विच भएको खेलमा १ गोलका विरुद्ध २ गोलले अटो व्यवसायी समिती विजयी भएको हो फुटवल […]
दाङ । लमहीमा जारी टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले १ सय ३० रनको फराकिलो अन्तरले जित हाँसिल गरेको छ । आईतबार भएको पहिलो खेलमा देउखुरी क्रिकेट एकेडेमीलाई हराउँदै वडा नम्बर ७ ले बिजयीको सुरुवात गरेको हो । टस जितेर ब्याटिङ थालेको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ […]
रुपन्देही । नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता देवदहमा सुरु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा रहेको खेल मैदानमा सुरु भएको प्रतियोगिताको नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले उद्घाटन गर्नुभएको हो। देवदह क्रीकेट युनिटको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरभित्रका सबै वडाका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगर उपप्रमुख […]
दाङ । दाङ क्रिकेट लिगको उपाधि घोराही टाईगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा भएको फाईनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै पहिलो संसकरणको उपाधि उचालेको छ । घोराहीले दिएको १३४ रनको लक्ष्य पछ्याएको देउखुरीले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १२७ रन मात्रै बनायो । टस जितेर […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा खेलकुद प्रतियोगिता सुरु भएको छ । युवाहरुलाई लक्षित गरेर स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खेलकुद प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिका वडा नं १ को कार्यालयको आयोजनामा भलिवल, क्रिकेट, ब्याडमिन्टन, फुटवल प्रतियोगिता सुरु भएको हो । बुधवार एक कार्यक्रमका विच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले […]
दाङ । पूर्व सामान्य प्रशासन मन्त्री रेखा शर्माले खेल क्षेत्रको विकासका लागि राज्यले लगानी बढाउनुपर्ने बताउनुभएको छ । अल्फा तेक्वान्दो डोजाङ दाङको आयोजनामा घोराहीमा शुरू भएको प्रथम अल्फा दाङ जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता २०७८ को उद्घाटन गर्दै पूर्वमन्त्री शर्माले खेल क्षेत्रको विकासका लागि सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । मानिसको शारीरिक तथा मानसिक […]