
Ssbus
Ssbus
Lsbus
Lsbus
Gis
Bsbus
Nssbush
Ksbus
Gss
Rsbus
bpmhl
Gsbus
Ssbus
Ksbus
Gis
Gsbus
ebg
Ksbus
Gms
Gsl
दाङ । देउखुरी वारियर्स क्रिकेट क्लव धनगढीमा हुन थालेकाे सुपरलिगमा सहभागी हुने भएको छ । देउखुरी वारियर्स क्लवका खेलाडी तथा काेचकाे बिदाइ गरिएको छ । शुक्रबार लमही अन्तरास्ट्रिय क्रिकेट मैदान परिसरमा औपचारिक कार्यक्रम मार्फत खेलाडीहरुकाे विदाइ गरिएकाे हाे । लमही नगरपालिकाका संस्थापक मेयर कुलबहादुर केसीले खेलाडीलाई क्रिकेट व्याट र जर्सि हस्तान्तरण गर्दै सफलताको कामना गरेका […]
काठमाडौं । शारीरिक सुगठनको सवैभन्दा पुरानो संस्था नेपाल ब्यायम मन्दिरले १६औ धर्मश्रीका बारेमा विभिन्न सञ्चार माध्यममा आएको समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ । आइतबार व्यायम मन्दिरका अध्यक्ष नारायण प्रधानले एक विज्ञप्ति जारी गर्दै मन्दिरको बदनाम गर्ने उदेश्यले आयोजकलाई निवेदन नदिइ गलत प्रचारप्रसार गरिएको बताए । ‘नेपाल व्यायम मन्दिरको आयोजनामा २३ र २४ वैशाखमा आयोजना भएको […]
दाङ । लमहीमा जारी जिल्ला स्तरिय टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले लगातार दोस्रो जित हाँसिल गरेको छ । मँगलबार भएको पहिलो खेलमा गोरखा मोडल क्रिकेट एकेडेमीलाई ६६ रनले हराउँदै लमही नगरपालिका वडा नम्बर ७ लगातार दोस्रोचोटी बिजयी बनेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा […]
दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको ५२ औ स्थापना दिवसको अवसरमा सोमवार हाजिरी जवाफ प्रतियोगीता आयोजना गरिएको छ । प्रतियोगीता गल्ला तथा किराना व्यवसायी समितिको समुह प्रथम प्लाष्ट्रिक व्यवसायी समितिको समुह द्धितीय भएको हाजिरी जवाफ प्रतियोगीता उप समितिका एकनारायण पौडेलले जानकारी दिए । कार्यक्रम संघका अध्यक्ष टंकसिंह वुढाथोकीको अध्यक्षता तथा संघका पुर्व अध्यक्ष चन्द्रराज […]
दाङ । दाङ जिल्ला उद्योग बाणिज्य संघको ५२ औ स्थापना दिवसमो अवसरमा व्यवसायीहरु विच आइतवार विहान भएको मैत्रिपुर्ण फुटवल प्रतियोगीतामा अटो व्यवसायी समिति विजयी भएको छ । आइतवार विहान भएको राप्ती अटो इन्जीनियरीङ व्यवसायी र दाङ जिल्ला फोटो ग्राफर एशोसियन विच भएको खेलमा १ गोलका विरुद्ध २ गोलले अटो व्यवसायी समिती विजयी भएको हो फुटवल […]
दाङ । लमहीमा जारी टि-२० मेयरकप क्रिकेट प्रतियोगितामा वडा नम्बर ७ ले १ सय ३० रनको फराकिलो अन्तरले जित हाँसिल गरेको छ । आईतबार भएको पहिलो खेलमा देउखुरी क्रिकेट एकेडेमीलाई हराउँदै वडा नम्बर ७ ले बिजयीको सुरुवात गरेको हो । टस जितेर ब्याटिङ थालेको वडा नम्बर ७ ले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ […]
रुपन्देही । नगर स्तरीय उपमेयर कप क्रिकेट प्रतियोगिता देवदहमा सुरु भएको छ । रुपन्देहीको देवदह नगरपालिका वडा नं ७ मा रहेको खेल मैदानमा सुरु भएको प्रतियोगिताको नगर उपप्रमुख विद्या लक्ष्मी गुरुङले उद्घाटन गर्नुभएको हो। देवदह क्रीकेट युनिटको आयोजनामा सुरु भएको प्रतियोगितामा नगरभित्रका सबै वडाका १६ टिमको सहभागिता रहेको छ । प्रतियोगिताको उद्घाटन गर्दै नगर उपप्रमुख […]
दाङ । दाङ क्रिकेट लिगको उपाधि घोराही टाईगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा भएको फाईनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले पराजित गर्दै पहिलो संसकरणको उपाधि उचालेको छ । घोराहीले दिएको १३४ रनको लक्ष्य पछ्याएको देउखुरीले पुरै ओभर खेल्दै ८ विकेटको क्षतिमा १२७ रन मात्रै बनायो । टस जितेर […]
दाङ । देउखुरीको राप्ती गाउँपालिकामा खेलकुद प्रतियोगिता सुरु भएको छ । युवाहरुलाई लक्षित गरेर स्वास्थ्यको लागि खेलकुद राष्ट्रका लागि खेलकुद भन्ने नाराका साथ खेलकुद प्रतियोगिता सुरु भएको हो । राप्ती गाउँपालिका वडा नं १ को कार्यालयको आयोजनामा भलिवल, क्रिकेट, ब्याडमिन्टन, फुटवल प्रतियोगिता सुरु भएको हो । बुधवार एक कार्यक्रमका विच राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदिले […]