
Asb
Pbu
Lks
Rgp
Dus
lnp
Lnp
ksb
Rgp
Ggp
Dbs
Jns
Rgp
Ggp
Usb
Rgp
Sgp
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न शुक्रबार सर्वपक्षीय बैठक आह्वान गरेकी छन् । बैठक भोलि अपराह्न ४ बजेका लागि बोलाइएको हो । बैठकमा राजनीतिक दल,जेनजी प्रतिनिधि,सुरक्षा निकाय,निर्वाचन आयोग लगायतलाई आमन्त्रण गरिएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । त्यस्तै सरकारले फागुन २१ गतेका लागि निर्वाचनको मिति तय गरेको छ । निर्वाचनका लागि […]
काठमाडौँ । नेपाली काङ्ग्रेसले कुनै तहका जनप्रतिनिधिलाई पनि आगामी निर्वाचनमा उम्मेदवार नबनाउने भएको छ । केन्द्रीय कार्यालयबाट उम्मेदवार सिफारिसको मापदण्डमा थप प्रस्ट पार्दै पठाएको परिपत्रमा राष्ट्रिय सभा र प्रदेश सभामा रहेकाहरुलाई उम्मेदवार सिफारिस नगर्न भनेको हो । ‘राष्ट्रिय सभामा हाल बहाल रहनु भएका माननीय सांसदहरुको नाम उम्मेदवारको रुपमा सिफारिस गर्न पाइने छैन’परिपत्रमा भनिएको छ,‘प्रदेश सभामा […]
काठमाडौँ । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ कम्तीमा ५० प्रतिशत महिला अनिवार्य हुनुपर्ने भएको छ । त्यस्तै दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची तयार गर्दा कुल उम्मेदवारको कम्तीमा ५० प्रतिशत महिलाको नाम समावेश गर्नुपर्ने प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनको दफा २८ मा व्यवस्था छ । संविधानले समानुपातिक समावेशीको सिद्धान्त अवलम्बन […]
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटनसत्रमा १० हजार स्वयंसेवक परिचालित हुने भएका छन् । एमालेको ११औँ महाधिवेशनको उद्घाटन यही मङ्सिर २७ गते भक्तपुरको सल्लाघारीस्थित खुल्लाचौरमा र बन्दसत्र काठमाडौँको भृकुटीमण्डपमा हुने तय भएको छ । पार्टीको महाधिवेशनका लागि गठित स्वयंसेवक परिचालन समितिका संयोजक भानुभक्त ढकालका अनुसार उद्घाटनको खुल्लासत्रमा उल्लेख्य जनसहभागिता […]
काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा एमालेले दायर गरेको रिटमा कारण देखाऊ आदेश जारी भएको छ । एमाले नेताहरु महेश बर्तौला र सुनिता बरालले पेस गरेको रिटमाथिको सुनुवाइ गर्दै प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत,न्यायाधीशहरु सपना प्रधान मल्ल,कुमार रेग्मी,हरिप्रसाद फुयाँल र मनोजकुमार रेग्मीसहितको संवैधानिक इजलासले सात दिनभित्र लिखित जवाफ पेस गर्न आदेश दिएको हो । यसअघि प्रतिनिधिसभा पुनर्स्थापनाको […]
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिले ल्याएको कार्यतालिका अनुसार पुस २६ गतेदेखि २८ गतेसम्म १५ औं महाधिवेशन हुने भएकोले युवाहरुलाई गाउँ-गाउँ जान आग्रह गरेका छन् । नेविसंघ र तरुण दलमा काम गरिसकेका युवाहरुको एक समूहसँग बुधबार दिउँसो महाराजगञ्जस्थित निवासमा कुराकानी गर्दै सभापति देउवाले पुस २६ देखि २८ गतेसम्म जसरी पनि महाधिवेशन गर्न […]
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आन्दोलन परिचालन समितिको संयोजकमा पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीलाई तोकेको छ । साथै आन्दोलन परिचाल समितिको सदस्यमा अर्का प्रवक्ता गोपाल दाहाल,सहमहामन्त्री धनबहादुर बुढा, रविन्द्र प्रताव शाह तोकिएका छन् । त्यस्तै उनीहरुलाई राप्रपाको धारणा जनसमुदायमा पुर्याउन गरिने सभा तथा प्रदर्शनको व्यवस्थापना गर्ने जिम्मेवारी दिइएको छ । साथै समितिलाई सभा तथा प्रदर्शन […]
दाङ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर -६,हासिपुर निवासी नेकपा एमाले जिल्ला सदस्य दामोदर ढुंगानाका पिता तथा नेकपा एमाले दाङ जिल्लाका सल्लाहकार भेषराज ढुंगानाको अन्तिम दाहसंस्कार राप्तीको बलामपुर घाटमा भएको छ । सदस्य ढुंगानाका पिता तथा कम्युनिष्ट आन्दोलनका अग्रज हस्ति मध्यका एक,एमाले जिल्ला समितिका सल्लाहकार भेषराजको असामयिक निधनपछि आज राप्ती नदीको बलरामपुर घाटमा अन्तिम दाहसंस्कार […]
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा हालै निर्वाचन आयोगमा दर्ता भएको श्रम संस्कृति पार्टीले आफ्नो प्रारम्भिक घोषणापत्र तथा मुख्य एजेन्डाहरु सार्वजनिक गरेको छ । सो पार्टीले मंगलबार नेपालको विद्यमान राजनीतिक, शैक्षिक र प्रशासनिक संरचनामा परिवर्तन गर्ने भन्दै महत्त्वाकांक्षी र कडा प्रस्ताव अघि सारेको हो । पार्टीका अध्यक्ष साम्पाङले परम्परागत राजनीतिक दलहरुको विकल्पमा श्रम […]