
Rgp
Rgp
Dus
ksb
Usb
lnp
Ggp
Lks
Lnp
Rgp
Sgp
Asb
Rgp
Ggp
Jns

lms

दाङ । राष्ट्रिय जनमोर्चाले आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि दाङ जिल्लाका तीन निर्वाचन क्षेत्रबाट उम्मेदवार घोषणा गरेको छ ।
जस अनुसार क्षेत्र नम्बर १ बाट गणेश आचार्य, क्षेत्र नम्बर २ बाट मनीराम खनाल र क्षेत्र नम्बर ३ बाट कमला जिसी रहेका छन् । राजमोले चुनावी प्रतिस्पर्धामा उतारेका तीनैजना उम्मेदवारहरु इमानदार,संघर्षशील र जनमुखी नेताका रुपमा परिचित छन् ।
त्यस्तै लामो समयदेखि जनताको हक-अधिकार,सामाजिक न्याय र राष्ट्रियता जस्ता मुद्दामा सक्रिय रहेका यी नेताहरुले दाङ जिल्लामा पार्टीको वैचारिक आधार मजबुत बनाउने विश्वास लिइएको छ ।युगदर्शन
