
gms
Amb
Nssbus7
Bksbus5
dsbus
Rbs
Syees
Gsl
syysr
Pbu
Jsbus
Gsbus
Ratbs
Csbus
Ddhbs
Ssbus

Tsm
Gst
Sbs
Bbu
Hal
Vor
Ssm
Rsb
Rgu
Asm
Ggd
Wsp
Pvg
Sls
Rgu
Rgs
Bbbpu
nsb
Ksm

sab
Bml
Abd
Gsb
bbt
Rpp
Rmb
Pls
Mks
Ptm
Jmb
Jmb
Syp
काठमाडौं । आज सञ्चार,सूचना तथा प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन् । राष्ट्रिय स्वन्तत्र पार्टी (रास्वपा)बाट उम्मेदवार बन्ने पक्का भएसँगै उनले मन्त्री पदबाट राजीनामा दिएका हुन् ।
उनले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन् । उनलाई रास्वपाले ललितपुर-२ बाट उम्मेदवार बनाउँदै छ । कार्की नेतृत्वको मन्त्रिपरिषदबाट यसअघि ऊर्जामन्त्री रहेका कुलमान घिसिङ र खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका थिए ।
त्यस्तै घिसिङ आफ्नै नेतृत्वमा उज्यालो नेपाल पार्टी गठन गरेर चुनावी तयारीमा छन् भने गुप्ता रास्वपाबाटै चुनाव लड्ने तयारीमा छन् ।
अनलाइनखबर
