
Rgp
lnp
Rgp
Sgp
Usb
Jns
Ggp
Lks
Ggp
Dus
Lnp
ksb
Rgp
Rgp
Asb

lms

दाङ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट दाङ क्षेत्र नम्बर १ को उम्मेदवारीका लागि मेटमणी चौधरीले टिकट पाएका छन् ।
पार्टीको तर्फबाट लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम लगायतका नेताहरुको उम्मेदवारीका लागि आकाङ्क्षिको रुपमा आफुलाई प्रस्तुत गरेको भएपनि अन्तमा चौधरीले टिकट पाएका हुन् । विगत २०७४ देखि निरन्तर यस क्षेत्रबाट चुनाव जित्दै आएका चौधरीले यो पटक पनि टिकट पाएका छन् ।
त्यस्तै चौधरी यस अघि सहरी विकास मन्त्री समेत भैसकेका थिए भने पार्टीको विभिन्न जिम्मेवारीमा रहेर काम समेत गरेका थिए ।
