
gms
Amb
Csbus
Jsbus
Bksbus5
Pbu
Rbs
dsbus
Ssbus
Ratbs
Gsl
Nssbus7
Gsbus
Ddhbs

Sbs
Tsm
Ggd
Gst
Ssm
Ksm
Rgu
Pvg
Asm
Sls
Wsp
Rgs
Hal
Bbu
Rgu
Vor
Rsb
nsb
Bbbpu

Abd
Pls
Rpp
Ptm
Bml
bbt
Gsb
Rmb
sab
Mks
Jmb
Syp
Jmb
दाङ । आगामी प्रतिनिधि सभा सदस्य पदका लागि राष्ट्रिय जनमोर्चा पार्टीका गणेश आचार्यले दाङ क्षेत्र नम्बर १ मा आफ्नो मनोनयन दर्ता गराएका छन् ।
आचार्यले आज बिहान ११:४५ बजे निर्वाचन अधिकृतको कार्यालय लमहीमा पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् ।
त्यस्तै आज देशै भर विभिन्न दलका उम्मेदवारहरुले आफ्नो मनोनयन धमाधम दर्ता गराइरहेका छन् । सरकारले आगामी फागुन २१ गतेका लागि निर्वाचन तोकेको छ ।
