
Rbs
Ddhbs
Amb
Pbu
Gsl
gms
Gsbus
dsbus
Ssbus
Jsbus
Csbus
Bksbus5
Ratbs
Nssbus7

nsb
Ksm
Tsm
Sls
Rgs
Hal
Rsb
Gst
Bbu
Pvg
Vor
Ggd
Bbbpu
Ssm
Rgu
Rgu
Wsp
Asm
Sbs

Pls
Syp
Mks
Jmb
Ptm
Rmb
bbt
Bml
Gsb
Abd
Jmb
sab
Rpp
दाङ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार बिनय बुढाथोकीले आज निर्वाचन अधिकृतको कार्यालय लमहीमा पुगेर आफ्नो मनोनयन दर्ता गराएका छन् ।
आगामी फागुन २१ गते हुँदै गरेको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि उम्मेदवार दिएका बुढाथोकीले दाङ-१ बाट आफ्नो मनोनयन दर्ता गराएका हुन् ।
त्यस्तै देशै भर विभिन्न दलका उम्मेदवारहरुले आफ्नो मनोनयन धमाधम दर्ता गराइरहेका छन् । सरकारले आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभाको लागि निर्वाचन तोकेको छ ।
