
Nssbus7
Csbus
Rbs
gms
Jsbus
Gsl
dsbus
Gsbus
Ratbs
Amb
Pbu
Bksbus5
Ddhbs
Ssbus

Asm
Rgs
Tsm
Ksm
Rgu
Sbs
Ggd
Sls
Bbu
Rsb
Hal
Gst
Vor
Ssm
Bbbpu
Rgu
Pvg
nsb
Wsp

Bml
Ptm
Syp
Abd
Gsb
Jmb
Jmb
Mks
Rmb
Pls
Rpp
sab
bbt
दाङ । राष्ट्रिय प्रजातान्त्र पार्टी (राप्रपा)बाट आगामी प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नम्बर १ मा विनय बुढाथोकीले चुनाव लड्ने भएका छन् ।
पार्टीको सक्रिय राजनीति गरिरहेका युवा नेता बुढाथोकी दाङ क्षेत्र नम्बर १ मा दुई कार्यकालका लागि पार्टीको अध्यक्ष समेत बनि सकेका छन् । उनलाई अहिले पार्टीले प्रतिनिधि सभा सदस्यका लागि चुनाव लड्न अघि सारेको हो ।
त्यस्तै राप्रपाले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको पुनःस्थापनालाई मुख्य एजेन्डाका रुपमा अघि सारेको छ । पार्टीका अनुसार यी एजेन्डा मार्फत राष्ट्रियता,संस्कार,संस्कृति तथा राजनीतिक स्थायित्व सुनिश्चित गर्ने लक्ष्य लिइएको छ ।
