
Rgp
Jns
Rgp
Rgp
Dus
Rgp
ksb
lnp
Ggp
Ggp
Sgp
Lks
Asb
Usb
Lnp

lms

दाङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी (विप्लव)ले दाङ क्षेत्र नम्बर १ मा प्रकाश शाहीलाई उम्मेदवारको रुपमा अघि सारेको छ । आगामी प्रतिनिधि सभा सदस्यको लागि शाहीलाई पार्टीले टिकट दिएको हो ।
शाही पार्टीको केन्द्रीय सदस्य हुन् । उनले पछिल्लो समय दाङको देउखुरी स्थित महेन्द्र राजमार्ग अन्तर्गत पर्ने धान खोला र लमहीको ४ लेन सडक विस्तारको निम्ति खरो आवाज उठाउदै आएका छन् । लामो समयदेखि भ्रष्टाचार विरुद्धमा समेत आफ्नो आवाज उठाउदै आएका शाही एक युवा नेता हुन् ।
