
mbd
Pbu
Sds
Mbdvs
Gisld
Rbs

Bbbpu
Ssm
Rsb
Rgs
nsb
Wsp
Ksm
Sbs
Pvg
Asm
Tsm
Rgu
Rgu
Ggd
Bbu
Hal
Vor
Gst
Sls

Mks
Rmb
Rpp
Syp
Pls
Gsb
bbt
sab
Abd
Bml
Ptm
Jmb
Jmb
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर ७ स्थित ताली गाउँका कम्युनिस्ट जन्मदाता एक नेता सहित ५१ जना स्थानीय बासी आइतबार एक कार्यक्रमको बीचमा पार्टी नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् ।
नेकपा परित्याग गरि गाउँका सबै स्थानिय कांग्रेसमा प्रबेश गरेपछि ताली गाउँ काँग्रेसमय बनेको हो । आईतबार त्यहाँ आयोजित कार्यक्रमको अबसरमा ५१ जना स्थानिय कांग्रेसमा प्रबेश गरेका छन् । त्यस्तै ताली गाउँबाट मात्रै ३४ जना प्रबेश गरेका छन् भने गल्चु र सुनपत्री गाउँबाट गरि ५१ जनाले प्रबेश गरेका हुन् ।
नवप्रबेसी हरुलाई नेपाली कांग्रेस दाङ क्षत्र नम्बर १ का क्षत्रिय सभापती भेषराज पाण्डेय र नेपाली कांग्रेसका महासमिति सदस्य जानकिलाल बस्नेतले फुलमाला तथा अबिरले स्वागत गर्दै कांग्रेसमा प्रबेश गराउनु भएको थियो । नेपाली कांग्रेस राजपुर गाउँपालिका वडा नम्बर ७ का वडा सभापती भिमबहादुर खड्काको शभापतित्व तथा नेपाली कांग्रेस दाङ क्षत्र नम्बर १ का क्षत्रिय सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्य एबम् नेपाली कांग्रेसका महासमिति सदस्य जानकिलाल बस्नेतको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा राजपुर कम्युनिस्टका जन्मदाता भनेर चिनिने खिमसिङ राणाले नेकपाको पछिल्लो गतिबिधि चित्त नबुझेका कारण कांग्रेसमा प्रबेश गरेको बताउनु भएको छ । निस्वार्थ भावनाले जनताको सेवा गर्नका निमित्त २०५० सालदेखी तत्कालिन एमालेबाट राजनिति शुरु गरेका राणले नेकपामा निस्वार्थ भाव नदेखिएका कारण कांग्रेसमा प्रबेश गरेको जानकारी दिनु भयो । स्वार्थले राजनिति चल्दैन, जनताको सेवा गर्न निस्वार्थ भाव चाहिन्छ राणाले भन्नु भयो-नेकपा स्वार्थले भरिपुर्ण छ ।
खिमसिङ राणाको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा राजपुर गाउँपालिकाका पार्टी सभापती शरद बुढाथोकी, राजपुर गाउँपालिकाका अध्यक्ष लोकराज केसी, उपाध्यक्ष धनपतीदेवी यादब, नेवी संघका पुर्ब केन्द्रीय उपाध्यक्ष पवन यादब,नेवी संघकै पुर्ब क्षत्रिय सचिब प्रेम कालाथोकी लगायतका बक्ताले आ-आफ्नो भनाई राख्नु भएको थियो । कार्यक्रममा अोमप्रकाश बस्नेतले धन्यबाद ज्ञापन गर्नु भएको थियो भने कार्यक्रमको संचालन लालबिर खड्काले गर्नु भएको थियो । खिमसिङ राणा, ईन्द्र वली, शेर बहादुर खड्का, प्रेम पुन, शोभाराम बिक र बिरु बिकको नेतृत्वमा पार्टी प्रबेश कार्यक्रम सम्पन्न भएको हो ।
