
Ssbus
Lsbus
Gsbus
Pbu
Ksbus
Nssbus7
Gsl
Csbus
Bksbus5
gms
Jsbus
Ksbus
dsbus
Bsbus
Ssbus
Ksbus
bpmhl
Ssbus
Rsbus

Hal
Ksm
Wsp
Gst
Bbbpu
Tsm
Pvg
Rsb
nsb
Sls
Rgs
Vor
Asm
Rgu
Rgu
Ssm
Bbu
Ggd
Sbs

Syp
Jmb
Rpp
Gsb
Ptm
Mks
bbt
sab
Pls
Rmb
Jmb
Abd
Bml
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ११४ जना सांसदले प्रतिनिधिसभाको नियमित काम अघि बढाउने निश्कर्ष निकालेको छ । सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा भएको प्रतिनिधिसभाका ९० र राष्ट्रियसभाका २४ जना सांसदको भेलाले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्रीको कदम र राष्ट्रपतिले दिएको स्वीकृतिलाई अस्वीकार गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभाको नियमित कार्य अघि बढाउनुपर्छ भनी यो बैठक जोडदार माग गर्दछ’ बैठकबाट पारित प्रस्तावमा भनिएको छ । सांसदहरुको भेलाले बुधबार नेकपा संसदीय दलको बैठक बोलाउने निर्णय पनि गरेको छ ।
