
ksbus
Bbbpu
bbbpu
Pbu
काठमाडौं । प्रधानमन्त्रीले गरेको मन्त्रिपरिषद् विस्तारलाई रोक्न माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथिको सुनुवाइ आज हुने भएको छ । गत १३ पुसमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता लोकेन्द्र ओली र अधिवक्ता केशरजंग केसीले रिट दर्ता गर्नु भएको थियो । न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासमा परेको सो पेसी बुधबार हेर्न नभ्याउने सूचीमा राख्दै अर्को पेसी बिहीबारका […]
काठमाडौं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धुँदाधुँदा धेरै साबुनका डल्ला र ड्रमका ड्रम पानी सकिएको टिप्पणी गर्नु भएको छ । ओली समूहले बुधबार आयोजना गरेको सुदूरपश्चिमस्तरीय भेलालाई सम्बोधन गर्दै ओलीले प्रचण्डको ध्यान जहिल्यै कसरी कब्जा गर्ने भन्ने रहेको बताउनु भयो । आफूले मित्रताले अंगालो हाल्दा […]
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विरुद्ध परेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । तत्कालीन एमाले र माओवादीले पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएपछि नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषिराम कट्टेलले निर्वाचन आयोगमा उजुरी दिनु भएको थियो । ९ कात्तिकमा आयोगले नेकपाको पक्षमा फैसला सुनायो । त्यसविरुद्ध कट्टेल २१ मंसिर २०७५ मा सर्वोच्च गए […]
दाङ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सोमबार देशैभर प्रतिनिधिसभा विघटन विरुद्ध प्रदर्शन गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा काँग्रेसले सडकबाट प्रदर्शन गरेको हो ।नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ देउखुरीले पनि लमहीमा संसद बिघटन बिरुद्द प्रदर्शन गरेको छ । असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरिएको सन्देश लिएर नेपाली काँग्रेस सडकमा […]
काठमाडौं । प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी श्रमिकको सात लाख रुपैयाँको दुर्घटना बीमाको व्यवस्था गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत रोजगार व्यवस्थापन सूचना प्रणाली (ईआईएमएस) मा सूचीकृत रोजगारीमा खटिने दुई लाख श्रमिकको सामूहिक कार्यस्थल बीमा गरिएको श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । […]
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ७ बनघुस्रीमा नेपाली काँग्रेस पार्टीको वडा स्तरिय कार्यालय भवनको आइतबार उद्घाटन भएको छ । नेपाली काँग्रेस वडा कमिटीका सभापती सालिकराम चौधरीको सभापतित्व तथा नेपाली काँग्रेस दाङ क्षत्र नम्बर १ का सभापती भेषराज पाण्डेयको प्रमुख आतिथ्यमा कार्यालयको उद्घाटन गरिएको हो ।सोही अबसरमा ७३ सदस्यिय नेपाली काँग्रेस वडा कमिटि पनि […]
दाङ । नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँपालिका गाउँ कमिटीकाे विस्तारित बैठक शनिबार सम्पन्न भएको छ । राजपुर गाउँ कमिटीको आयाेजनामा सम्पन्न भएको विस्तारित बैठकले प्रधानमन्त्री केपी वलिले सांसद विघटन गरेको भन्दै विभिन्न बिराेधका कार्यक्रमहरू गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टी नेकपा राजपुर गाउँपालिका का प्रवक्ता भिम वलिले सिधापत्रलाई जानकारी दिनु भएको हो ।नेपाल कम्युनिस्ट […]
दाङ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल दलित संघ दाङ क्षेत्र नम्बर १ ले प्रतिनिधि सभा विघटनको विरोधमा यहि पुुस १३ गते कांग्रेसले गर्न लागेको प्रर्दशनमा सहभागि हुन सबैमा अपिल गरेको छ । संघको पाटी कार्यालय लमहीमा आज शनिबार बसेको बैठकले संसद विघटन र सरकारका पछिल्ला कदमबारे देशव्यापी रुपमा गर्न लागिएको विरोध प्रर्दशनमा सहभागी हुन […]
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीको प्रचण्ड- माधव समूहले केपी शर्मा ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयन गरेको जानकारी निर्वाचन आयोगलाई गराएको छ । मंगलबार बसेको केन्द्रीय कमिटीको बैठकले ओलीलाई अध्यक्षबाट निश्कासन गरेको र माधवकुमार नेपाललाई अध्यक्ष चयनको निर्णय गरेको थियो । उक्त निर्णयबारे जानकारी गराउन बुधबार नेकपा केन्द्रीय सदस्यसमेत रहेका वरिष्ठ अधिवक्ता […]