
Ggp
sbs
Srbpu
Lnp
Gfs
cjs
Djs
Rgp
Pbu
Pes
Unsku
pku
Sgr
Rgp1
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चलाएको गुटकोविरुद्धमा नझुक्ने संकेत दिनुभएको छ । अध्यक्ष प्रचण्ड, वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहितको गुटको भेलालाई सचिवालयको औपचारीक बैठकको मान्यता दिनपर्यो भन्दै भेट्न पुग्नुभएको प्रचण्डलाई प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष ओलीले खुल्ला चुनौति दिनुभएको […]
दाङ । नेपाली काग्रेसले राजपुर गाउपालिका वडा नं. ६ मा वडा कार्यलयको उदघाटन भएकोको छ । राजपुर गाउँपालिका वडा नम्बर ६ का वडा सभापति अर्जुन भण्डारीको अध्यक्षता तथा कांग्रेसका क्षेत्रीय सदस्य कृष्ण बहादुर बस्नेतको प्रमुख आथित्यतामा वडा कार्यालयको उदघाटन गरिएको हो । साथै उक्त कार्यक्रममा नेपाली कांग्रेसको १३ सदस्यीय वडा समिति समेत गठन गरिएको छ […]
दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँपालिका वडा नम्बर ५ वडा इकाई समितिको आयोजनामा बुधबार भएको कार्यकर्ता भेटघाट कार्यक्रममा इकाई स्तरका कार्यकर्ताले उच्च स्तरका नेतालाई नक्कली कार्यकर्ता संग सावधान रहन अनुरोध गरेका छन् ।वडा इकाई सभापति कान्ताप्रसाद यादवको सभापतित्व एवं नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पुर्व सांसद याेगेन्द्र चाैधरी,महासमिति सदस्य जानकीलाल बस्नेत,मधु न्यौपाने,प्रदीपराज शर्मा,क्षेत्र नम्बर १ […]
काठमाडौँ– नवनियुक्त तीन मन्त्रीले आज पद तथा गोपनियताको सपथ लिउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार मन्त्री नियुक्त हुनुभएका तीन जनाले राष्ट्रपति निवासमा आयोजित विशेष समारोहकाबीच सपथ लिउनु भएको छ । शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले विष्णु पौडेल,कृष्ण गोपाल श्रेष्ठ र लिलानाथ श्रेष्ठलाई पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको […]
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीपरिषद हेरफेर गर्नु भएको छ । १२ औँ पटक मन्त्रिपरिषद विस्तार गर्दै प्रधानमन्त्री ओलीले अर्थ मन्त्रीमा विष्णु पौडेल,सहरी विकास मन्त्रीमा कृष्णगोपाल श्रेष्ठ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा लिलानाथ श्रेष्ठलाई नियुक्त गर्नु भएको छ । प्रधानमन्त्री ओलीले मन्त्रीपरिषद् पुनर्गठनसँगै दुई मन्त्रीको जिम्मेवारी हेरफेर गर्नु भएको हो । उपप्रधान […]
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा प्रसारण हुने विदेशी च्यानलहरुलाई कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण गर्न गराउन अनुरोध गरेको छ । बुधबार मन्त्रालयका प्रवक्ता गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गर्दै कार्तिक ७ गतेभित्र विज्ञापनरहित क्लिन फिड प्रसारण नभएमा प्रचलति कानून अनुसार कार्वाही हुने चेतावनी समेत दिनु भएको छ ।जारी विज्ञप्तिमा इन्डियन […]
दाङ । प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री रेखा शर्माले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र स्थायी राजधानी दाङको भालुवाङमा राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भए सँगै देउखुरी उपत्यकामा आन्तरिक रूपमा भइरहेको जग्गा किनबेच बन्द गर्न गराउन स्थानीय सरकारलाई आग्रह गर्नु भएको छ । प्रदेश सरकारले ५ नम्बर प्रदेशको नाम लुम्बिनी र दाङ […]
दाङ । प्रदेश नम्बर ५ सरकारले प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा घोषणा गरेपछि त्यसको खुसियालीमा मंगलवार बेलुका भालुवाङ सहित दाङको विभिन्न स्थानमा दिप प्रज्वलन गरिएको छ ।मंगलवार बेलुका भालुवाङ बजारमा,गढवा बजार लगायत अन्य बजारमा तामझामका साथ पञ्चेबाजा सहित दिपप्रज्वलन गरि झिलीमिली बनाइएको छ । देउखुरीलाई स्थायी राजधानी घाेषणा गरे लगत्तै राजधानी स्थल भालुवाङ पुलचोक बजार […]
दाङ । बुटवल प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङमा बनाउने दुइतिहाई मतदानद्वारा प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुईतिहाई बहुमतले पास भएको हो । प्रस्तावको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षबाट जम्मा १३ मदपरेको छ । विपक्षी दल नेपाली कांग्रेसले […]