
Ratbs
Pbu
Ssbus
Ddhbs
Amb
Nssbus7
Csbus
gms
Gsbus
Gsl
Jsbus
Bksbus5
Rbs
dsbus

Wsp
Ksm
Sls
Bbu
Vor
Tsm
Gst
nsb
Pvg
Asm
Rgu
Rgu
Sbs
Rsb
Ssm
Rgs
Bbbpu
Hal
Ggd

Mks
sab
Gsb
Bml
Rmb
Syp
Ptm
Abd
Pls
Jmb
bbt
Rpp
Jmb
काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आफ्ना नेता पक्राउ गरेको विरोधमा नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । पार्टीका सचिवालय सदस्य एवं विदेश विभाग प्रमुख समते रहेका चक्रप्रसाद बास्तोला ´कञ्चन`लाई बुधबार प्रहरीले पक्राउ गरेको थियो।
प्रहरी उच्च तहको नेृत्वलाई नै पक्राउ गरेपछि विप्लप समूहले त्यसको विरोधमा नेपाल बन्दसहित ५ दिने संघर्षका कार्यक्रम बिहीबार घोषणा गरेको हो । महासचिव विप्लवद्वारा हस्ताक्षरित विज्ञप्ति अनुसार ३ गते देशव्यापी जुलुस, ५ गते देशव्यापी विरोधसभा, ७ गते देशव्यापी विरोध प्रदर्शन, ९ गते देशव्यापी मसाल जुलुस र १० गते नेपाल बन्द रहेको छ ।
