
Ratbs
Bksbus5
Ssbus
Pbu
Rbs
gms
Jsbus
Nssbus7
Amb
Ddhbs
Csbus
Gsl
Gsbus
dsbus

Rgs
Rgu
Sbs
Ssm
Asm
Ggd
Wsp
Rsb
nsb
Tsm
Ksm
Rgu
Pvg
Gst
Bbu
Bbbpu
Hal
Vor
Sls

Rmb
Syp
Jmb
Pls
Abd
Gsb
bbt
Mks
Ptm
sab
Jmb
Bml
Rpp
दाङ । संघीय संसद विघटनको विरोधमा राष्ट्रिय कार्यक्रम अनुसार क्षेत्र नम्बर १ दाङले आज आफ्नो क्षेत्रको चारवटा पालिका अन्तरगत ३७ वटै वडाहरुमा विरोध प्रदर्शन कार्य सम्पन्न गरेको क्षेत्रीय सभापति भेषराज पाण्डेले जानकारी दिनु भयो ।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि,आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसले बिहीबार देशभरका ६ हजार ७ सय ४३ वडाहरुमा विरोध प्रदर्शन कार्य सम्पन्न गरेको हो ।
त्यस्तै काँग्रेसले यसअघि संसद विघटनको विरोधमा पुस १३ गते १ सय ६५ निर्वाचन क्षेत्रमा,पुस २५ गते ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा र माघ ३ गते ७ सय ५३ पालिकामा प्रदर्शन गरेको थियो ।
