
Asb
Sgp
ksb
Dbs
lnp
Ggp
Dus
Ggp
Usb
Pbu
Rgp
Lks
Rgp
Lnp
Jns
Rgp
Rgp
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक सम्पन्न भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको बैठकले २५ वैशाखमा स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । श्रेष्ठले त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने बताए । त्यस्तै, पार्टिका उपाद्यक्ष बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधि सभामा लैजान […]
गुल्मी । पार्टीको केन्द्रीय नेतृत्व तहमा असझमदारि देखिएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमीटी गुल्मीले एक अपिल बक्तव्य सार्बजनिक गरेको छ । यतिबेला नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आन्तरिक जीवनसँग जोडिएर केन्दीय नेतृत्व तहमा देखिएको असमझदारीपूर्ण बहस, छलफल र बिवादका सम्बन्धमा नेकपा जिल्ला कमीटी गुल्मी गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सो पार्टीका जिल्ला […]
काठमाडौं। सरकारले देशभर जारी लकडाउन थप १० दिन थप्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवाश बालुवाटारमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण नियन्त्रणको लागि देशभर जारी लकडाउन बैशाख २५ गतेसम्म जारी राख्ने निर्णय गरेको हो ।
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीसँग सौहार्दपूर्ण हिसाबले कुराकानी भएको बताएका छन। उनले बाहिर आएजस्तो कुनै प्रकारको भनाभन या चर्काचर्की समेत नभएको जिकिर गरेका छन् । उनले पार्टीभित्र देखिएका समस्याको समाधान साझा प्रयत्नबाट गर्न सुझाव दिएको बताएका छन्।उनले प्रधानमन्त्रीले आफ्नो सल्लाह धैर्यतापूर्वक सुनेको र थोरै बोलेको […]
प्युठान। प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाको नाममा नक्कली फेसबूक आईडी खोलेर चरित्र हत्या गरेको सार्वजनिक भएको छ । शुक्रवार, थापाले आफ्नो आधिकारीक आइडीमा नक्कली फेसबुक खोलेर दुरुपयोग भएको समेत जनाएका छन् । उही नाम, उस्तै फोटो प्रयोग गरेर फेसबुक आइडी खोलिएको थापाले बताए । थापाले पछिल्लो समय प्रयोग गरिरहेको तस्बीर दुरपयोग गरेर […]
काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले गत सोमबार ल्याएका दुवै अध्यादेश खारेज गर्नु भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गर्नूभएको हो । राष्ट्रपति भण्डारीले मन्त्रिपरिषद्को सिफारिस अनुसार नेपालको संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम अध्यादेशहरू खारेज गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । यसअघि शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले […]
काठमाडौँ । सोमबर राष्ट्रपति विद्यादेवी भण्डारीले दुई अध्यादेश पारित गरेकी छन् । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेका दुई अध्यादेश राष्ट्रपति भण्डारीले जारी गरेकी हुन् । मन्त्रिपरिषदद्धारा पारित राजनीतिक दल विभाजन र सैंविधानिक परिषद्को गणपूरक संख्यासम्बन्धी अध्यादेश राष्ट्रपति भण्डारीले आजै साँझ पारित गरेकी हुन् । आजकै मन्त्रिपरिषद बैठकले पार्टी विभाजन गर्न केन्दीय समिति वा […]
प्युठान। जिल्लाको स्वर्गद्वारी नगरपालिका वडा नम्बर ७ का वडा सदस्य ऋषिराम घर्ती मगरले आफ्नो पदबाट राजिनामा दिएका छन । गत स्थानीय तहको चुनावमा उनि राष्ट्रिय जनमोर्चाबाट सदस्यमा निर्वाचित भएका थिए। वडा अध्यक्षले पदको दुरुपयोग गर्दै विकास निर्माण लगायतका काम गर्दा सदस्यहरूलाई पाखा लगाएर एकलौटी निर्णय गर्ने, जनताको मर्म नबुझ्ने, पदको दम्भ देखाउने गरेकाले आफ्नो अस्तित्व […]
परासी। अनेरास्ववियू पश्चिम नवलपरासीले प्रविधिको माध्यमबाट कक्षा सञ्चालन गर्न माग गरेको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै परीक्षा स्थगित भएपछि एसईई तथा कक्षा ११, १२ का विद्यार्थीहरु मर्कामा परेको अनेरास्ववियूले जनाएको छ । विद्यार्थीले घरमै बसी अनलाईन कक्षा लिने व्यवस्था गर्नुपर्ने सङ्गठनको माग छ । लामो समयदेखि मुलुक बन्दाबन्दी हुँदा परीक्षाको अन्तिम तयारीमा रहेका […]