
Gisld
Sds
Pbu
Anm
Rbs
Ksm
Gmk
mbd
Mbdvs

Bbu
Gst
nsb
Wsp
Rsb
Ggd
Sls
Pvg
Hal
Rgu
Bbbpu
Vor
Rgs
Ksm
Asm
Ssm
Rgu
Sbs
Tsm

Rpp
Pls
bbt
Abd
Gsb
Mks
Bml
Syp
Jmb
Jmb
sab
Rmb
Ptm
काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस मनाइदैछ । वि.स २००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।
त्यस्तै दिवसका अवसरमा सरकारले आज विशेष कार्यक्रम गर्दैछ । फागुन ७ गतेकै जगमा टेकेर २०४६ सालको चैत २६ गते प्रजातन्त्र पुनःस्थापना भएको थियो । यसैको जगमा २०६३ सालको वैशाख ११ गते लोकतन्त्र प्राप्त भएको थियो । यसै पृष्ठभूमिमा २०६५ सालको जेठ १५ गते पहिलो संविधानसभाले नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक देशको रुपमा स्थापित गरेको छ ।
यस्तै दोस्रो संविधानसभाले २०७२ सालको असोज ३ गते संविधान घोषणा गरी कार्यान्वयन भएको थियो । सबै परिवर्तनको जग फागुन ७ गतेको प्रजातन्त्र दिवस भएकाले पनि यसलाई विशेषरुपमा मनाउने गरिएको छ ।
