आज११ बजे बोलाइएको नेकपाको स्थायी कमिटी बैठक स्थगित

काठमाडौं।सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो। पार्टीका दुई अध्यक्षबीच आवश्यक परामर्श र गृहकार्य गरी सचिवालय बैठकको निर्णय र निर्देशनअनुसार प्रस्ताव तय गर्न बाँकी रहेकाले बैठक स्थगित गरिएको नेकपाको प्रचार विभागका उपप्रमुख सूर्य थापाले जानकारी दिनु भएको हो । तर सहमतिको […]

पुष्पलाल र गुम्रा थारुको देउखुरीमा श्रद्धाञ्जली

दाङ। देउखुरी कम्युनिष्ट आन्दोलनबाट प्राप्त उपलब्धीको रक्षा गर्न अझैं बाँकी रहेको प्रदेश नम्बर ५ का माननीय सांसद रेवतीरमण शर्माले बताउनु भएको छ ।माननीय सांसद रेवतीरमण शर्माले नेपाली कम्युनिष्ट आन्दोलनलाई उपचाइमा पु¥याउन कमरेड पुष्पलाल र गुम्रा थारु दुवैको अतुलनीय योग्दानले सम्भव तुल्याएको स्मरण गर्नु भएको हो ।पार्टीका संस्थापक महासचिव पुष्पलालको ४३ औं तथा किसान नेता गुम्रा […]

नेकपा दाङले पुष्पलाल र गुम्रा थारुलाई सम्झीयो

दाङ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाङले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक सचिब पुष्पलाल श्रेष्ठ र किसान आन्दोलनका शहिद गुम्रा थारुको संझना गरेको छ । नेकपाले घोराही १५ स्थित गुम्रा चोकमा रहेको गुम्रा थारुको शालिकमा माल्याणपन समेत गरेको छ । त्यसैगरी,पार्टी कार्यालयमा एक कार्यक्रमको आयोजना गरि नेकपाका संस्थापक सचिब श्रेष्ठ र किसान आन्दोलनका सहिद थारुको तस्विरमा […]

वली-प्रचण्ड बीचको छलफल बिना निष्कर्ष, भोलि पुन: हुने

काठमाडौं।नेकपा अध्यक्ष द्वय केपी शर्मा वली र पुष्प कमल दाहाल (प्रचण्ड)बीच बालुवाटारमा शुक्रबार भएको तीनघण्टा छलफल बिना निष्कर्षमै स्थगित भएको छ । आज भएको छलफलमा पार्टीका महासचिव बिष्णु पौडेल र स्थायी कमिटीका सदस्य जनार्दन शर्मा (प्रभाकर) छलफल साक्षीका रुपमा रहनु भएको थियो । दिउँसो साढे १२ बजे देखि दुई बजे सम्म चलेको छलफलमा बिना कुनै […]

बस्तीमा पुगेर संगठन विस्तार गर्न देउवाद्वारा निर्देश

काडमाण्डौ। नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेरबहादुर देउवाले भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) लाई गाउँ-बस्तीहरुमा पुगेर संगठन विस्तार गर्न निर्देशन दिनु भएको छ । उहाँले शहरमा बसेर झगडा गर्नुभन्दा जिल्लाको प्रत्येक गाउँ- बस्तीहरुमा पुगेर संगठन बनाए पार्टीको हित हुने बताउनु भएको छ ।पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीका अवसरमा नेविसंघले शुक्रबार रत्नपार्कको शान्तिवाटिकामा आयोजना […]

देश र पार्टी संकटमा छ, म गम्भीर कदम चाल्छु–प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री र आफु निकट स्थायी कमिटीका सदस्यहरुसँग गम्भीर कदम चाल्ने संकेत गरेका छन् । बुधवार विहान ओलीले मन्त्री र स्थायी कमिटीका सदस्यहरुलाई सरकारी निवास बालुवाटार बोलाएका थिए । बालुवाटारको छलफलमा देश र पार्टी गम्भीर अबस्थामा पुगेको भन्दै गम्भीर कदम चाल्ने बताए । ‘अहिले देश र पार्टी दुवै संकटमा छन् […]

लिम्पियाधुरा सहितको नेपालको नया नक्सा सार्वजनिक

काठमाडौ । भारतले अतिक्रमण गरेको लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको अध्यावधिक नयाँ नक्सा सार्वजनिक भएको छ । बुधबार (आज) भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मन्त्रालयमा एक पत्रकार सम्मेलनमार्फत् नयाँ नक्सा सार्वजनिक गरेकी हुन् । नयाँ नक्साअनुसार नेपालको कुल क्षेत्रफल १ लाख ४७ हजार ५ सय १६ वर्ग किलोमिटर कायम हुनेछ । अतिक्रमित भूभागको क्षेत्रफल […]

जेठ २० सम्म लकडाउन बढाइयो

काठमाडौं । कोरोना भाईरस( कोभिड १९)को रोकथाम तथा नियन्त्रणका लागी सरकारले जारी लकडाउनको अबधी बढाएको छ।यसअघि जारी लकडाउनको अवधि सोमबार मध्यरातिदेखि सकिदै छ । प्रधानमन्त्री निवास बालुवाटारमा आईतबार बसेको मन्त्रिपरिषद्को बैठकले लकडाउन २० जेठसम्म लम्ब्याउने निर्णय गरेको हो।  आइतबारै बसेको कोरोना नियन्त्रण तथा रोकथाम उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउन लम्ब्याउनुपर्ने निष्कर्ष निकालेको थियो । आइतबार […]

नेविसंघद्वारा बर्दघाटमा भारत विरुद्ध प्रदर्शन

पश्चिम नवलपरासी । नेपाल विद्यार्थी संघ पश्चिम नवलपरासीले साेमबार बर्दघाटमा भारतीय विस्तारवाद विरुद्ध प्रदर्शन गरेकाे छ । भारतले चीनको मानसरोवर जाने सडक निर्माण गर्दा नेपाली भू–भाग मिचेको समाचार सार्वजनिक भएपछि नेविसंघ पश्चिम नवलपरासीले त्यसको विरोध गर्दै पर्दशन गरेकाे हाे। कार्यक्रमकाे काेण सभालाई सम्बाेधन गर्दै नेविसंघ पश्चिम नवलपरासीका निवर्तमान सभापति दधि पाैडेलले नेपालको सीमा मिचिँदा पनि […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]