
Jns
Asb
Rgp
lnp
ksb
Dus
Ggp
Lks
Usb
Lnp
Ggp
Rgp
Rgp
Sgp
Rgp
काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । जेठ ७ गते मध्यरातमा विघटन भएको प्रतिनिधिसभा पुनर्स्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६(५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको छ । फैसलामा देउवालाई भोलि २९ […]
दाङ । माननीय सांसद रेवतीरमण शर्माले लमही नगरपालिका वडा नम्बर ५ सुनखोली निवासी कमाल हमद र लमही नगरपालिका वडा नम्बर १ नर्ती निवासी सुमित्रा विकको पक्कि घर निर्माण गर्न शुक्रबार शिलान्यास गर्नु भएको छ । लुम्बिनी प्रदेश सभा सदस्य शर्माले विपन्न दलितको र मुस्लिम समुदायको घर बनाउने निर्णय गर्नु भएको हो । यो निर्णय लागु […]
दाङ । नेपाली काङ्ग्रेस राजपुर गाउँ कार्य समितिलाई आच आउने गरि समाचार सम्प्रेषण भएकोमा समितिले घोर भत्सर्ना गरेको छ । समितिका सभापति सरद कुमार बुढाथोकीले सोमबार एक प्रस विज्ञप्ती जारी गरेर समितिलाई आच आउने खालको समाचार प्रति घोर भत्सर्ना जनाउनु भएको हो । त्यस्तै बुढाथोकीले आज प्रेस विज्ञप्ती जारी गर्दै यस्तो भन्नू भएको छ । […]
काठमाडौं । राष्ट्रिय युवा संघ नेपाल काठमाडौंले नेकपा एमालेका बागमती प्रदेशका सांसद प्रकाश श्रेष्ठसँग भेट गरेको छ । उक्त भेटबार्तामा काठमाडौं जिल्लाका युवाहरूको राजनितीक, स्वरोजगार एवं आर्थिक उन्नतिको साथै समसामायिक विषयमा छलफल भएको छ । उक्त भेटमा राष्ट्रिय युवा संघ नेपालको स्थायी कमिटीका सदस्य एवं काठमाडौं जिल्ला इन्चार्ज शिव कुमार महर्जन, सचिवालय सदस्य एवं काठमाडौं […]
काठमाडौं । नेपाली काँग्रेसको तल्लो तहको अधिवेशन आगामी साउन १२ गतेदेखि हुने भएको छ । यसअघि काँग्रेसको शनिबार सम्पन्न पदाधिकारी बैठकले साउन ६ गतेदेखि वडा तहबाट अधिवेशन थाल्ने प्रस्ताव पारित गरेकामा बिहीबार बसेको केन्द्रीय समिति बैठकले ६ दिन पर सार्दै साउन १२ गतेदेखि सुरु गर्ने तय गरेको हो । यसैगरी पालिका, जिल्ला तथा प्रदेशस्तरीय अधिवेशनको […]
काठमाडौं । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेल नियुक्त हुनु भएको छ । शनिबार प्रदेश प्रमुख सीता पौडेलले उहाँलाई संविधानको धारा १६८ (५)अनुसार मुख्यमन्त्री नियुक्त गर्नु भएको हो । उहाँले शुक्रबार ३१ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी गर्नु भएको थियो । त्यस्तै गण्डकीमा संसद विघटन भए विद्रोह गर्ने एमाले […]
दाङ । राष्ट्रिय जनमोर्चा जिल्ला समिति दाङ देउखुरीको पुर्ण बैठक जिल्ला अध्यक्ष गणेश आचार्यको अध्यक्षतामा भर्चुअल माध्यमबाट मिति २०७८ जेष्ठ २३ गते सम्पन्न भएको छ । बैठकलाई केन्द्रिय कार्यकारी अध्यक्ष रस्मिराज नेपाली र पुर्ब केन्द्रिय सल्लाहकार सुरेश थापाले सम्बोधन गर्नु भएको थियोे । बैठकले गरेका निर्णयहरु सार्बजनिक गर्न यो प्रेस बिज्ञप्ती जारी गरिएको छ । […]
कंचनपुर । नेपाली काङ्ग्रेसका प्रभाबशालि युवा नेता तथा केन्द्रीय सदस्य एवं पुर्व मन्त्री एनपि साउदको विशेष सहयोगमा कंचनपुरका ३ वटा पालिकालाई बुधबार स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।साउदले दोस्रो लहरको कोरोना भाइरस कोभिड १९ को कारणले देश आक्रान्त बनिरहेको बेलामा उहाँले यस महामारीको प्रस्थितीलाई न्यूनीकरण गर्नको लागि कंचनपुर जिल्लाको क्षेत्र नम्बर २ अन्तरगतका ३ वटा […]
दाङ । भुमी समबन्धी समस्या समाधान सहजीकरण समिति राजपुर देउखुरी दाङको बुधबार स्वास्थ्य मापदण्डको पालना गर्दै गंगदीमा सर्वदलीय बैठक सम्पन्न भएको छ ।राजपुर गाउँपालिका अध्यक्ष लोकराज केसिको अध्यक्षतामा सम्पन्न भएको बैठकले भुमिहिन दलित, भुमिहिन सुकुमवासी र अव्यवस्थित बसोबासिको लगत लिने कार्य ९५% सम्पन्न भएकोे र बाकी सम्बन्धित वडाका जनप्रतिनिधि तथा विभिन्न राजनितीक दलका अगुवा र […]