
Pbu
Bs1
ksbus
rgu
Gsl
दाङ । लुम्बिनी प्रदेशको स्थायी राजधानी अन्तरगत राप्ती गाउँपालिकामा सोमबार सर्वदलीय बैठक सम्पन्न भएको छ । राजधानीको संरचना निर्माण कार्य तथा मन्त्रालयहरु सर्नमा ढिलासुस्ती भएको हुँदा तत्काल मुख्यमन्त्री र मन्त्रीहरुसंग अन्तरक्रिया गरेर सोही माध्यमद्वारा समस्याको समाधान गर्नको लागि सर्वदलीय बैठक बसेको हो । नेकपा माओवादी केन्द्र राप्ती गाउँपालिकाका अध्यक्ष श्यामेश चौधरीको अध्यक्षतामा बसेको उक्त सर्वदलीय […]
दाङ । नेपाली कांग्रेसको १४ औँ महाधिवेसन अन्तर्गत खुलातर्फका केन्द्रीय सदस्यमा दाङका दुई जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा दिपक गिरी र कृष्णकिशोर घिमिरे निर्वाचित रहेका छन् । गिरीले १७२६ र घिमिरेले १३३० मत प्राप्त गरी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । खुला केन्द्रीय सदस्यतर्फ ३५ जना निर्वाचित हुने व्यवस्था छ । यसैविच ३५ […]
दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले आम सञ्चार माध्यमले सत्यकुरा बोल्न सक्ने आँट गर्नुपर्ने बताउनु भएको छ । प्रेस चौतारी नेपाल दाङ शाखाको नवौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोख्रेलले देशलाई जनमत भन्दा बाहिरबाट चलाउने काम हुँदा पनि आम सञ्चार माध्यमले स्वतन्त्र अस्तित्व कायम गर्न नसकेको बताउनु भयो । कुनै दल प्रति […]
काठमाडौं । भारतको केरलामा १२ घण्टाभित्र दुई नेताको हत्या भएको छ । भारतीय जनता पार्टी र सोसल डेमोक्रेटिक पार्टीका नेताको हत्या भएको हो । केरलाको अलाप्पुझामा शनिबार राति सोसल डेमोक्रेटिक पार्टी (एसडीपीआई) का प्रान्तीय सचिव केएस शानको हत्या भएको हो । शानको हत्या भएको १२ घण्टाभित्रै भाजपाका नेता रेनजिथ श्रीनिवासनको हत्या भएको भारतीय समाचार माध्यमले […]
दाङ । देउखुरीको राजपुर गाउँपालिकामा सर्वदलीय बैठक शुक्रबार सम्पन्न भएको छ । निर्वाचन मतदाता नामावली दर्ता गर्न गाउँपालिकाका अध्यक्ष लोकराज केसीको अध्यक्षतामा सो बैठक बसेको हो । उक्त सर्वदलीय बैठकमा उपाध्यक्ष धनपतिदेवी यादव, कार्यकारी प्रमुख चन्द्रकान्त पौडेल, नेकाका कृष्ण बहादुर बस्नेत, एमालेका हेमकुमार जिसी, नेकपा माओवाद केन्द्रका भोगेन्द्र सिंह राजपुत, नेकपा समाजवादीका गोपाल ओली,राप्रपाका लिलाराम […]
काठमाडौं । नेकपा (एमाले) ले निवर्तमान उपाध्यक्ष डा.भीमबहादुर रावललाई केन्द्रीय सल्लाहकार परिषद्मा सदस्यको जिम्मेवारी दिएको छ । सो पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवार हुनुभएका डा.रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहीन हुनुभएको थियो । त्यस्तै अध्यक्षको उम्मेदवार भए पनि केन्द्रीय सदस्य पनि उम्मेदवार बन्न मिल्ने पार्टीको व्यवस्थामा डा.रावलले रुचि नदेखाएपछि उहाँलाई […]
बुटवल । नेकपा माओवादी केन्द्रको लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराल मगर चयन भएका छन् । दाङको भालुबाङमा मंसिर २५ र २६ मा सम्पन्न पहिलो प्रदेश अधिवेशनले २ सय १७ सदस्यीय समिति चयन गरेको थियो । त्यही समितिले लुम्बिनी प्रदेश अध्यक्षमा गुल्मीका सुदर्शन बराललको नाम टुंगो लगाएको माओवादी केन्द्रका एक नेताले जानकारी दिए । माओवादी […]
काठमाडौं । नेपाली काङ्ग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित हुनु भएको छ । मंगलबार भएको दोस्रो चरणको मतदानमा शेखर कोइरालालाई ९०७ मतान्तरले पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापति चुनिनु भएको हो । दोस्रो चरणको मतदानमा ४ हजार ६२३ मत खसेको थियो र सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २३११ मत चाहिन्थ्यो । देउवाले २७३३ मत पाउनु […]
काठमाडौं । नेपाली कांग्रेसको सभापति चयनका लागि पुनः मतदान हुने भएको छ । आइतबार बिहान सकिएको मतगणनामा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले अरुले भन्दा बढी मत पाए पनि निर्वाचित हुन आवश्यक बहुमत जुटाउन सकेनन् । कांग्रेसको बिधान अनुसार सभापति पदमा निर्वाचित हुन खसेको कूल मतको बहुमत चाहिन्छ । आइतबार भएको मतदानमा ४६७९ मत खसेको थियो । […]