नेका गढवा गाउँपालिका कार्यसमितीको दोस्रो बैठक सम्पन्न,प्रेस संयोजकमा यादव चयन

दाङ । देउखुरीको गढवा गाउँपालिका नेपाली काङ्ग्रेसको दोस्रो बैठक गाउपालिकाको वडा नम्बर ५ बाकीमा सम्पन्न भएको छ । सनिवार काङ्ग्रेसका पालिका अध्यक्ष किरण पौडेलको अध्यक्षतामा बसेको बैठकले अबिरल बर्षातका कारण धान बाली नस्ट तथा क्षती भएको धान बाली तथा अन्नको क्षती बिबरण संकलन गरि यथा शिघ्र क्षतीपुर्ती तथा राहत बितरणको लागि स्थानीय सरकारलाई ध्यानाकर्षण गराउने […]

एमाले गढवाको वडाहरुको अधिवेशन सम्पन्न

दाङ । नेकपा एमाले गढवाले आठवटै वडाहरुमा वडा अधिवेशन सम्पन्न गरेको पार्टी अध्यक्ष बाबुराम अधिकारीले जानकारी दिनुभयो । जस अनुसार गढवाको वडानं. १ मा शिरे पुरी अध्यक्ष र बिशाल बिष्ट सचिव,वडानं. २ मा देउप्रकाश चौधर िअध्यक्ष र भानु यादव सचिव,वडानं. ३ मा राजेश रावत क्षेत्री अध्यक्ष र रोशन चौधरी सचिवमा निर्विरोध निर्वाचित हुनु भएको छ […]

राजपुरको १,२ र ३मा नेकपा एमालेको वडा कमिटी गठन

दाङ । लुम्बिनी प्रदेशको दाङ देउखुरी राजपुर गाउँपालिकाको १, २ र ३ नम्बर वडामा नेकपा एमालेको वडा कमिटी गठन सर्वसहमती प्रक्रियाबाट राजपुर -२ मटेरियास्थित जनज्योती माबी मटेरियामा सम्पन्न भएको छ । नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा राजपुर गाउँपालिका कमिटी सचिब गोविन्द बहादुर बिकको अध्यक्षता तथा नेकपा एमाले केन्द्रीय सदस्य धुर्ब कुमार आचार्यको प्रमुख अतिथिमा […]

एमाले गढवाको पार्टी प्रबेश कार्यक्रममा नेपाली काँगे्रस र माओवादीबाट ६९ जना प्रबेश

दाङ । नेकपा एमाले गढवाको आयोजनामा शुक्रवार गढवा ७ को चन्दनपुरमा भएको पार्टी प्रबेश कार्यक्रममा नेपाली काँगे्रसका क्षेत्रीय सदस्य उमाकान्त डाँगी र माओवादीका राजाराम चौधरी लगायत ६९ जना एमालेमा प्रबेश गरेका छन् । एमाले गढवा ७ का वडा अध्यक्ष श्याम चौधरीको अध्यक्षता र पार्टीका केन्द्रिय सदस्य तथा दाङ जिल्ला इन्चार्ज नरुलाल चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम […]

जनकपुर खानेपानी संस्थानका प्रमुखमाथि सीके राउतका कार्यकर्ताको दुर्व्‍यवहार

जनकपुरधाम । सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले जनकपुरधामस्थित खानेपानी संस्थान कार्यालयका निमित्त प्रमुखलाई दुर्व्‍यवहार गरेका छन् । बिहीबार लाठी र बाँसको भाटासहित कार्यालय पुगेका जनमत कार्यकर्ताले निमित्त प्रमुख जागेश्वर कुशवाहलाई नियन्त्रणमा लिएर जनकपुरधाम उपमहानगरपालिकासम्म पैदल हिँडाएका हुन् । उनीहरुले कुशवाहको शरीरमा हिलो छ्याप्नुका साथै सर्टसमेत च्यातेका छन् । कार्यालय प्रमुख कुशवाहालाई दुव्र्यबहार गर्ने जनमत […]

राष्ट्रपति भण्डारीद्वारा किसानलाई धानबालीको क्षतिपूर्ति दिन आग्रह

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गर्नु भएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले नष्ट भएको धानबाली र विभिन्न भौतिक पूर्वाधारको राहत, क्षतिपूर्ति र पुनर्निर्माणमा समन्वय गर्न आग्रह गर्नु भएको हो । त्यस्तै प्रकोपबाट कृषिक्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको […]

बागमती प्रदेशको प्रदेशसभा बैठक केही समयको लागि सारियो

मकवानपुर । बागमती प्रदेशसभाको पूर्वनिर्धारित बैठकमा नेकपा एमाले सहभागी हुने भएको छ । यद्यपि बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक ३ बजे बस्ने गरी सारिएको छ । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथि छलफलका लागि प्रदेशसभा बैठक आह्वान गरिएको हो । बुधबार एमालेले प्रदेशसभा बैठक केही दिन पर सार्न सभामुख सानुकुमार श्रेष्ठलाई […]

वर्षाले किसानको धानबालीमा पुर्‍याएको नोक्सानीको क्षतिपुर्ति दिन राजमोको माग

दाङ । आइतबारदेखि लगातार परेको वर्षाको कारण किसानको धानबालिमा पुगेको नोक्सानीको राष्ट्रिय जनमोर्चा दाङले किसानलाई क्षतिपुर्ति उपलब्ध गराउन सरकारसँग माग गरेको छ । जिल्ला अध्यक्ष गणेश आचार्यले बुधबार एक विज्ञप्ति प्रकाशित गरी किसानहरुले आफ्नो मुख्य बाली धान भित्राउने बेलामा भएको लगातारको वर्षाले ठूलो नोक्सानी भएको भन्दै क्षतिपुर्ति दिन माग गर्नुभएको हो । त्यस्तै ‘मौसमविदहरुले वर्षाको […]

पार्टी अधिबेशनको तयारी गर्दै एमाले गढवा

दाङ । नेकपा एमाले गढवाले बुधवार अगुवा कार्यकर्ता भेला गरि आगामी कार्तिक ६ गते देशैभरी एकसाथ हुन गै रहेको पार्टीको वडा अधिवेशन र ९ गते सम्पन्न हुन गै रहेको पालिका अधिवेशनको तयारी बैठकको आयोजना गरि जिम्मेवारी बाँडफाँड गरेको छ । पार्टीका गाउँपालिका अध्यक्ष बाबुराम अधिकारकिो अध्यक्षता र इन्चार्ज सहजराम यादव तथा लुम्बिनी प्रदेश सदस्य सन्तबचन […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- लमही न.पा-५ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]