
syysr
Ddhbs
Pbu
gms
Ratbs
Bksbus5
Jsbus
Syees
Gsl
dsbus
Gsbus
Csbus
Rbs
Ssbus
Nssbus7
Amb

Rsb
Hal
Rgs
Bbu
Ksm
Rgu
Pvg
Ssm
Sbs
Sls
Bbbpu
Wsp
Rgu
Vor
Gst
Ggd
Asm
nsb
Tsm

Mks
Rmb
bbt
Abd
Rpp
Pls
Gsb
Jmb
Jmb
Syp
sab
Ptm
Bml
दाङ । दङ्गाली गायक तथा संगीतकार अमर दर्लामी मगरको मुग्लान गीत सार्वजनिक भएको छ ।
अमर दर्लामी मगरको शब्द-संगीतले भरिएको उक्त गीतमा कला सुप्तिहाङ राईले स्वर दिएका छन् भने रबिन राई र अस्मिता योन्जनले दम्दार अभिनय गरेका छन् । त्यस्तै सो गीतको म्युजिक एरेन्ज कमल रानाको हो भने कथा लेखन कला सुप्तिहाङ राईले गरेका हुन् । गीतलाइ युटुब च्यानल Kala Suptihang Rai बाट हेर्न सकिने छ ।
गीतमा देशको माया झल्काउने प्रयास गरिएको छ ।बिदेश र स्वदेशमा रहेका प्रेमिहरुको साचो माया दर्शाउदै धन पैसाको लागि बिदेशिएकाहरुको पीडा अनि स्वदेशमा कुरेर बस्नेहरुको पीडा र बिदेशमा पनि धन कमाउन सजिलो नरहेको भन्ने कुरा गीतमा झल्काउन खोजिएको छ ।
निकै मीठो शब्द संगीत यसभन्दा पहिले पनि अमर दर्लामी मगरका अन्य गितहरु (रगत नशाले, मरे नि म त लौ,मुनामदन,समर्पण ) आदि गितहरु रिलिज भैसकेका छन् ।
