
Unsku
Djs
pku
Pbu
cjs
Lnp
Ggp
Sgr
Rgp
Rgp1
Gfs
Pes
sbs
Srbpu
दाङ । पत्रकार सन्तोषकुमार गुप्ता, गायक तथा मोडेल श्रीधर कडेल र टिकटक स्टार सिर्जना सुनारको बिशेष अभिनय रहेको पहिलो आधुनिक गीत ‘बाँचु म कसरी’ आज मंगलबार सार्वजनिक भएको छ । दाङ जिल्लामा रहेर लामो समयदेखि पत्रकारिता गर्दै आउनु भएका पत्रकार सन्तोषकुमार गुप्ता र नव उदोउँदो दंगाली गायक तथा मोडेल श्रीधर कडेल र प्यूठानी टिकटक स्टार […]
दाङ । टुक्का कविताको चौथो वार्षिकोत्सवको अवसरमा साहित्यकार नागेन्द्र प्रसाद यादवको अवधी भाषाको कविता सङ्ग्रह कथरी विमोचन भएको छ। टुक्का कविता लेखनको चौथो वार्षिकोत्सवको अवसरमा पुस्तक विमोचन तथा सम्मान कार्यक्रम सम्पन्न कमलादी काठमाडौँमा सम्पन्न भएको हो। टुक्का साहित्य समाजले आयोजना गरेको पुस्तक विमोचन तथा सम्मान कार्यक्रममा यादव लगायत अन्य आधा दर्जन जती साहित्यकारहरूको कृति बिमोचन […]
देशमा आमूल परिवर्तन गर्छौँ देश सबृद्ध बनाउँछौँ समानता र न्याय स्थापना गर्छौँ भन्ने हजुरबाले बाटो बिराएर अलपत्र पर्दा देश कमजोर भयो। जनताका कुरा गर्दै आफू र आफ्नाका झोली भर्दा मण्डेलाले गिज्ज्याए नाति विदेश पलायन भइरहँदा हजुरबाले देश बनाउने गफ गरिरहे झोलिलो रस खाई आरमा गर्ने बेलामा झुट्टा थोत्रा भाषण गारिरहे हजुरबा ! युग युग हो […]
जब पश्चिममा नित्सेले ईश्वरको मृत्युको घोषणा गरे विसङ्गतिवादीहरु जीवनलाई तब विसङ्गत देखे मानव नचाही जन्मन्छ नचाही मर्दछ भने । उत्तरआधुनिकतावादी भन्दछन् परम्परा तोड साइबर युगमा हिँड। केद्रीयसत्तालाई भत्काऊ स्थानीय स्वायत्तता लागू गर उत्तरआधुनिकतावादीहरुले भनेझैँ केही कुरा समाजमा भए तर वास्तवमा वर्गीय विभाजन हटेनन्। प्रगतिवादी भन्छन् समाजमा समानता कायम गर। समाजवाद भन्छ व्यक्तिगत पुँजी होइन पुँजी […]
विराटनगर । चारु साहित्य प्रतिष्ठान नेपालले विराटनगरमा एक विशेष कार्यक्रमका विच विभिन्न जिल्लाका साहित्यकारहरुलाई सम्मान गरेको छ। सम्मानित हुनेहरुमा कार्यक्रमका प्रमुख अतिथि डा. घनश्याम परिश्रमीलाई उत्कृष्ट सम्पादक पुरस्कार २०८० द्वारा सम्मान गरिएको छ । विशिष्ट अतिथि भारतीय साहित्यकार डा. दीपक गोस्वामीलाई वीरमणि नेपाल भारत साहित्य सेतु सम्मान २०८० द्वारा सम्मान गरिएको छ । यस्तै चारु […]
मेरो गाउँमा आज सानो पानी परेको छ अस्तिको त्यो खडेरीले धान सबै मरेको छ खेत त सबै बाँझै छ कोही छैनन् गाउँमा बिदेश पसे युवा सबै धन कमाउने नाउँमा । दैबले पनि प्रकोप धेरैनै ल्याएको छ घरीघरी अर्को देशमा काम गर्छन् नेपालीले मरीमरी आफ्नो घरको कर्तव्यलाई सबै भुलेकाछन् अन्तैको भेषभुसामाँ ढकमक फुलेकाछन्। कसले आली लगाउनु […]
१.आँखा राम्रो उज्यालो झलमल शुचिता तान्न सक्ने सशक्ति आएको गर्न पूजा अचम कवि छ याे साथमा पूर्णभक्ति खाली राखेर बस्ने समुचितपलमा स्थान निर्देश पाएँ निम्तो स्वीकार गर्दै तन मन धनको मिल्छ सत्कार आएँ । २.आँखाको भित्र राख्ने रहर छ कविको इन्दिरा भन्न आएँ खोतल्ने भित्र जम्मै अवयव कसिला खेलमा जन्म आएँ पग्लेको हैम ढिक्का सललल […]
केहि महिना अगाडीको कुरा । गाउँघरका मानिसहरु ताँत लागेर राष्ट्रिय परिचय–पत्र बनाउन वडा कार्यालयमा जादै गरेको लष्करको दृष्य । एकजनाले मलाई सोधिहाले–बुवा हजुरले बनाउनुभयो? मैले उनिसंग भने मेरो नागरिकता छदैछ अनि चुनाव आउँदा नेतालाई भोट हाल्ने परिचय पत्र पनि छ । किन बनाउनु पर्ला र यो परिचयपत्र ? मलाई अचम्म लागिरहेको थियो । तर परिचयपत्र […]
राष्ट्रियता सम्बृद्धि र विकासको आह्वान छ आपसी बेइमानी छाडेर देशको उन्नति अनि विकासमा जुट्न आह्वान छ कपट जालझेल छाडेर उन्नति र विकासको निम्ति आह्वान छ भ्रष्टाचारको अन्त्य गर्दै सुशासनको आह्वान छ सहारा नहुनेलाई सहयोग र सद्भाव र विकासको निम्ति आह्वान छ जनतालाई आमूल परिवर्तनको खाँचो छ निजी स्वार्थमा झुन्ड बनाउँदै दादागिरी नगर्न आह्वान छ वर्षौँ […]