
Syees
Csbus
gms
Pbu
Jsbus
dsbus
Nssbus7
Ddhbs
Gsbus
Ratbs
Amb
Bksbus5
syysr
Gsl
Rbs
Ssbus

Gst
Tsm
Hal
Rsb
Bbbpu
nsb
Sbs
Ksm
Wsp
Rgu
Sls
Asm
Ggd
Ssm
Rgu
Vor
Pvg
Rgs
Bbu

Ptm
bbt
Jmb
Syp
Gsb
Mks
Pls
Rmb
Bml
sab
Rpp
Abd
Jmb
काठमाडौं । आज अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा उमेर हद कायम गर्न नहुने माग गर्दै एक समूहले तोडफोड गरेको छ ।
अध्यक्षका आकांक्षी तुकमान महरा नेतृत्वमा सम्मेलन हल तोडफोड गरिएको महाधिवेशनमा सहभागी एक प्रतिनिधिले जानकारी दिए ।
तोडफोडमा उत्रने महरा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का पूर्वस्वकीय सचिव जोखबहादुर महराका छोरा हुन् । जोखबहादुर लुम्बिनीका पूर्वमुख्यमन्त्री पनि हुन् ।१० असोजदेखि जारी २३ राष्ट्रिय सम्मेलनमा उमेर हदका पक्ष/विपक्षमा प्रतिनिधि देखिएका थिए ।
त्यस्तै उमेर हद राख्नुपर्ने धारणाहरू प्रतिनिधिहरुबाट आएपछि मतदानबाट टुंगो लगाउने तयारी गरिएको थियो । त्यसको विरुद्धमा महरा पक्षका प्रतिनिधिहरु देखिएका हुन् । ‘अध्यक्षमा दाबी गरेका तुकमानले एउटा समूह ल्याएर सम्मेलन हल तोडफोड गरे,’ प्रतिनिधिले भने, ‘प्रहरी आएपछि भने सम्मेलन केन्द्र शान्त भएको छ ।’
