
Csbus
Syees
Amb
Rbs
Ssbus
Bksbus5
Pbu
Gsbus
Ratbs
Jsbus
Nssbus7
syysr
gms
Gsl
dsbus
Ddhbs
बुटवल । आज आमाको मुख हेर्ने दिन अर्थात माता तिर्थ औंषि, समस्त श्रदेह आमाहरुमा नमन।सायद जुनले पनि अामाको सुन्दरतासंग प्रतिस्पर्धा गर्न नसकेर होला अामाको मुख हेर्ने दिन संधै अौंशिमै पर्छ।परदेश बाट छोराको फोन आउने दिन हो आज, बर्षौं पछि च्यातिएको सारी फेरिने दिन हो आज, अनि आमाको तस्बिरले फेसबुक रङ्गिने दिन हो आज ! आफ्ना […]
प्रधानमन्त्री ज्यु नमस्कार। साथै नयांबर्ष २०७७ को शुभकामना सहित यहाको शिघ्रस्वास्थ्य लाभको कामना पनि गर्दछु। एउटा देशको भलो चाहने नागरिकको हैसियतले यो पत्र लेख्दै छु। तपाईंलाई गुनासा भन्दा प्रशंसा बढि मन पर्ने तपाईंलाई कुन शब्दले संबोधन गरौं । तर आज म संग गुनासाका पोकाहरु मात्रै छन। यिनै गुनासाका पोकाहरु फुकाउनुहुन्छ भन्ने बिश्वास छ। त्यही आशले […]
२०६० साल तिर बुटवलमा बसाइ थियो । संगै पढने धेरै साथिहरु देश पढ्ने भन्दै रोल्पातिर लागे । देशको पढ्ने भनेपनी खासमा माओवादी आन्दोलनमा पुर्णकालिन कार्यकर्ता हुन ती दौंतरीहरु हिडेका थिए । त्यतिबेला मेरो पढाइ पनि सुलुलु हिडन सकेको थिएन । हुन त अझै पनि त कहाँ लगातार हिडेको छ र । दिउँसोमा प्रेस मजदुरको रुपमा […]
कमरेड, अँझै चुनाव आएकाे छैन बिर्सेर पनि नफर्कनुहाेला – हाम्राे गाउँतिर । चुनाव अघि तपाई आउँदा जस्ताे छैन बाटाे उसै सालकाे बर्षातले बगायाे कालाेपत्रे काँडा बढी माटाे कम छ, भाेककाे क्यान्सर र गरिवीकाे पहाडले थिँचिएर यही समय थला परेकाे छ रामे माइलाे, राजधानी झरेपछि, टिभिमा हरबखत देख्छु दाेब्बर बढेकाे छ – तपाईकाे ताैल कसले बाेकेर […]
सबैभन्दा सर्बश्रेष्ठ प्राणीको संज्ञा पाएका छौं हामिले,त्यसैले त हामी मानव हौं। हामीले जन्मेदेखि मृत्यु सम्मको दौरानमा दुःख कष्ट, पिर, ब्यथा अनि रोग अंह केहिपनि नआअोस भन्ने भावना राख्छौं,तर प्रकृतिले कसरी थेग्थ्यो र । कहिले हैजाको महामारिले उदण्ड मच्चाईदिन्छ,कहिले भुकम्प पठायर तहसनहस बनाईदिन्छ । हो, अाज त्यस्तै भएको छ। संधै नक्कलि ब्राण्डको उपमा पाएको छिमेकि मुलुक […]
प्युठान। जंगलभरी ढकमक्क राष्ट्रीय फुल लालिगुराँस फुलेका छन् । राताम्मे गुरासले बनै मनमोहक बनाएको छ । शरद ऋतुको अन्तिमपछि फूलेर बसन्त ऋतुसम्म वनभरि सौन्दर्य छरिरहेका छन लालीगुराँस। तर, अहिले कोरोनाको विश्वव्यापी महामारी छ। त्यसैले हिजोआज अबलोकन गर्ने कोही छैनन्। लकडाउनका कारण हिँडडुल बन्द छ। ओठमा लिपिस्टिक लगाएका जस्ता देखिन्छन् लालिगुराँसका बोटहरू। उनीहरूको ओठमा चुम्नलाई कोहि […]
जीवन अनि तितो यथार्थ ! हो, अाज त्यहि यथार्थले नै कयौं अालोचनाहरु खेपिरहेको छ!लामो जीवन अनि दुःख र कस्ट मा अल्मलिरहेको एक अँजुली खुःसि पनि यहि जीवन को अर्को पाटो रहेछ,बैशाख को तातो धुपमा पातहरु झरेर जसरि रित्तो रुख अाफ्नो नाङ्गो शरीर लियर ऊभिईरहेको हुन्छ त्यसरि नै जीवन का भोगाई अनि पिडादाई यथार्थ हरु मेरो […]
समय यस्तो पनि आउने रैछ,सुत्यो सुत्यो सुत्दा सुत्दा थाकिन्छ ।एकैछिन आराम गर्यो फेरि सुत्यो। कोरोना लाइहाल्यो भने त यो तालले ,सरकारले उपचा र गर्देला जस्तो पनि छैन,त्यहिभएर घरमै बसेर मात्र युद्द जितिन्छ जस्तो लाग्छ।सरकारको हालत नै त्यस्तै छ,अब १ सय जना बिरामी फेला परे भने त सरकार आफै बिरामी होला जस्तो पो छ त,त्यो भन्दा […]
तिमीलाई कस्तो छ ? गाउँघरको खबर के छ ? आमा ! दु:ख सुख गरेर घर भित्रै बस्नु है । बाहिर कुनै हालतमा पनि ननिस्किनु है । उता चीनतिरबाट कोरोना भन्ने रोग संसार भरि फैलिएको छ । सारा संसार नै पिडामा पिल्सिएको छ । पचास हजार भन्दा बढी ले संसार छोडिसके अनि दस लाख बढी जनामा […]