
Ddhbs
dsbus
Jsbus
Csbus
Ratbs
Rbs
Nssbus7
Syees
Ssbus
syysr
Bksbus5
gms
Amb
Gsl
Pbu
Gsbus

Vor
Bbu
Wsp
Rgu
Rsb
Sbs
Bbbpu
Asm
Rgs
Sls
Rgu
Pvg
Ksm
Tsm
Hal
Gst
nsb
Ggd
Ssm

Pls
Ptm
Abd
Jmb
sab
Mks
bbt
Rpp
Rmb
Jmb
Syp
Bml
Gsb
समय यस्तो पनि आउने रैछ,सुत्यो सुत्यो सुत्दा सुत्दा थाकिन्छ ।एकैछिन आराम गर्यो फेरि सुत्यो। कोरोना लाइहाल्यो भने त यो तालले ,सरकारले उपचा र गर्देला जस्तो पनि छैन,त्यहिभएर घरमै बसेर मात्र युद्द जितिन्छ जस्तो लाग्छ।सरकारको हालत नै त्यस्तै छ,अब १ सय जना बिरामी फेला परे भने त सरकार आफै बिरामी होला जस्तो पो छ त,त्यो भन्दा त आफ्नो ज्यूंको आफै माया गर्यो घरमै बस्यो। फेरि आजकल दिनपनी के गरेर बिताउने होला भनेर सोच्दा सोच्दै दिन बित्दो रैछन भन्या।युट्युबहरुमा के भिडियो हेर्ने होला भनेरसोच्दासोच्दै,सबै भिडियो हेरिदो रैछ ,सकिन पो लाए त।दोहोर्याएर पनि कति हेर्नू?फेसबुक चलाउदा चलाउदै वाक्क लाग्छ ,च्याटिङ गर्न पनि कोहि छैनन,फेरि नचलाइ पनि के गर्नु?अब त पुरानो फोटोहरुमा कमेन्ट गरेर पनि सकाइयो,पुरानो फोटो पनि कति अप्लोड गर्नु?सबैसङ्ग कहिले र कहाँ भेट भएको भन्ने पनि थाहा पाइयो।अब त गर्न पनि केही छ जस्तो लाग्दैन।बरु गाउँ गएका साथिहरुले मल फालेका,गहु काटेका फोटो राखिरहन्छन अब आफू कस्ले गहु काट्न लाछ भनेर खोज्न हिड्न पनि त भएन फोटो खिच्नलाइ मात्र। जताततै कुरो कोरोनाकै छ,स्वास्थ्य सामाग्री किन्दा नेताले भ्रष्टाचार गरे भनेर ठुलै बिरोध भयो।अब यि बिरोध गर्नेहरुलाइ कस्ले सिकाइदिने आपको बुटोमा कटहर फल्दैन भनेर।हुनत सरकार पनि उस्तै हो,बिरोध भयो भन्दैमा सम्झौता रद्द गर्ने त?यो बेला जनता सडकमा आउने थियनन,संसदको बैठक स्थगित थियो। सबैले बिरोध गरेपछी मलाइ बिरोध नगरी दिन बिताउन गाह्रो हुन थाल्यो।बिस्तारामा पल्टेर खुट्टाले भित्ता टेकेर सरकारलाइ गाली गरेका स्ट्याटस अप्लोड
गर्न नि आनन्दै आउनी रैछ भन्या,अझ त्यो भन्दा मजा त नाङ्गो भएको सरकारको बचाउ गरेर पोस्ट हाल्नेहरुलाइ कमेन्ट्मै गाली गर्न आउदो रैछ।कमेन्ट्मै दोहोरी खेलेर दिन बित्याछन आजसम्म त।
“आखा लोभी मन पापी” भन्छन कोठामा बस्दाबस्दा ज्यान पाट्टेर यसो आङ तान्न परो भनेर चोकमा निस्केको मामाले लट्ठी
हातमा लिएर पहरा दिदै रैछन,दह्रै आङ तानियो।यो भन्दा त राजा नै ठिक भन्दै गणतन्त्रप्रती घृणा जाग्न थाल्या छ मलाइ नि।अब राहत बाड्न जान हुन्थ्यो ,कसैले बोलाउन्नन खै,फेरि राम्रो फोटो खिच्ने मोबाइल पनि छैन। अझै कति दिन यस्तो बन्द हुनेहोला?बन्द त ठिकै छ कि के गरेर दिन बिताउने होला?अब बाकी रहेको भन्या टाउकोको कपाल गन्न हो।बन्दको बेलामा साथिहरुको धेरै याद आउने,एकदिन दस रुपैयाको सय मिनेटवाला प्याक लिएर मेसैसित साथिहरुलाइ फोन गरियो।एउटाको घरमा नेट रैनछ रातभरी अनलिमिटेड प्याक लिएर दिनभरी सुत्दो रैछ,अर्कोले कोप्चेरां
बसेर ऐंसेलु खादै छु भन्थ्यो गाउँ रैछ मोरो।लास्टै झ्याउ लाएर यसो बुक हेर्छु भनेर बस्या के थिए परीक्षा सर्न सक्ने सम्भाबना रहेको खबर आयो,अब कहिले हुने परिक्षालाइ अहिले नै पढेर भुल्नलाइ किन पढ्नु भन्ने छ मनमा। बरु कोहि आए त लुडो खेल्दै बस्न हुथ्यो।
