
Gsbus
Ratbs
Ssbus
Ddhbs
Csbus
Gsl
Rbs
Bksbus5
Jsbus
Amb
syysr
Nssbus7
dsbus
Pbu
Syees
gms
साम्यवादी बिचारक हरु आफ्नै उच्च संस्कृति अनि स्वभाव । शोषण गर्ने,भ्रष्ट,दलाल र देशद्रोही प्रती हुँदैन सहानुभूति दिने रवाफ । उसले सर्वहारा संस्कृति अङग्गिकार गर्नै पर्दछ । संसारभरि का श्रमजीवी बर्गको मुक्ति नपाउदा सम्म संघर्ष को सारथि बन्नै पर्छ । ब्यख्या र विष्लेषण को मात्र भर पर्दैन,ईश्वरिय अलौकिक शक्ति लाई बिस्वास गर्दैन । उसले जाँच्ने कसि […]
दाङ देउखुरीको सिसहनियाँ–महदेवा जोड्ने नेपालको दोस्रो लामो पुलमा सञ्चालित प्रथम राप्ती पुल महाशिवरात्री मेला महोत्सवमा आज फागुन २१ गते चर्चित लोकदोहरी गायक कृष्ण रेउले, चर्चित थारू गायकहरू राज कुश्मी, श्रीनिवास चौधरी, थारू गायिकाहरू सोनु कुश्मी, समीक्षा चाैधरी लगायतका कलाकारहरु आउन लागेका छन् । त्यसै गरी महाेत्सवमा इन्द्रणी कार्यक्रमकी चर्चित बाल गायिका एक्टिमा परियार साथमा कुशल […]
काठमाडौं । चलचित्र ‘म यस्तो गीत गाउँछु–२’ आजबाट रिलिज भएको छ । पल शाह र पूजा शर्मा मुख्य भूमिका रहेको चलचित्र ‘म यस्तो गीत गाउँछु–२ आजबाट रिलिज भएको हो ।चलचित्रमा हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायतको अभिनय छ। सुदर्शन थापाको निर्देशन रहेको चलचित्र कोरोना संक्रमण सुरु हुनुपूर्व नै निर्माण सम्पन्न भएको थियो । […]
प्युठान । प्युठानी आइडल सिजन टुको उपाधी प्युठान बाग्दुला कि सरस्वती जिएमले पाएकी छन् । डि टु कला केन्द्रको आयोजनामा प्युठानी आइडल सिजन टुको शुक्रबार भएको फाइनल प्रतियोगितामा सरस्वतीले उक्त उपाधी हात पारेकी हुन् । सरस्वतीले १ सय ३० जनालाई पछि पार्दै १५ जनासंग फाइनल प्रतिस्पर्धा गरेकी थिइन् । त्यस्तै उनले सो प्रतियोगिता मार्फत नगद […]
दाङ । राप्ती साहित्य परिषद्काे केन्द्रीय अध्यक्षमा वरिष्ठ साहित्यकार टीकाराम उदासी चयन भएका छन् । परिषद्काे आज शनिबार सम्पन्न चाैधाैँ अधिवेशनबाट साहित्यकार उदासी अध्यक्षमा चयन भएका हुन् । परिषद्काे वरिष्ठ उपाध्यक्षमा कमलमणि देवकाेटा सर्वसम्मत चयन भएका छन् । त्यस्तै उपाध्यक्षमा दीपक शर्मा समीर, कविता उपाध्याय, विमला खनाल, प्रविण भण्डारी, मनलाल वली, कमानसिं विष्ट चयन भएका […]
दाङ । नवौं राष्ट्रिय विज्ञान दिवस असोज १ गतेको पुर्वसन्ध्यामा विज्ञान शिक्षक समाज नेपाल (STAN) लुम्बिनी प्रदेशको आयोजनामा लुम्बिनी प्रदेश स्तरीय बक्तित्वकला प्रतियोगिता सम्पन्न भएको छ । पहिलो चरणमा भाद्र २० गतेसम्म गुगल फारम मार्फत विद्यार्थीहरुले आफै रेकर्ड गरेको भिडियोहरु संकलन गरिको थियो । बक्तित्वकला प्रतियोगिताका लगि ४५ जना विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो । […]
काठमाडौं । न उनी भैंसी पाल्ने बलराम हुन्, न जँड्याहा । तर, यही दुई उपमाले उनी सर्वत्र चिनिए । एउटा यस्तो समय थियो, जतिबेला टेलिशृंखलादेखि सिनेमासम्म ‘जँड्याहा पात्र’ चाहिएमा कमल गाउँलेको खोजी हुन्थ्यो । के उनी जँड्याहा थिए ? होइन । बरु कमलको अभिनय चाहिं कमालको थियो । रक्सीले टिल्ल भएको अभिनय उनले कति स्वाभाविक […]
दाङ । गायक तथा सर्जक प्रेम विवश घर्तीले आफ्नो तिज गीतबाट मोडलिङ यात्रा आरम्भ गरेका छन् । विगत एक दशक देखी गीत सँगीतमा निरन्तरता दिँदै आएका गायक घर्ती यस वर्षको उनको तिज गीत सरर फररमा भने आफूले पनि मोडलिङ गरेका छन् । आफ्नै लय,समिर गुरुङको शब्द,गायक घर्ती ,खम बहादुर बुढा र शान्तिश्री परियारको स्वरमा रहेको […]
दाङ । पश्चिमेली देउडा गायक तथा चर्चित मोडेल चक्र बम यहीँ चैत सात गते देउखुरीको लमहीमा रहेको सार्वजनिक बगैंचा आउन लाग्नु भएको छ । दाङ देउखुरीको लमहीमा जारि देउखुरी डान्सिङ्ग स्टार ग्रेण्ड फिनाले सिजन फोरको फाइनलिष्ट समापन कार्यक्रममा गायक बम लमही आउँन लाग्नु भएको हो । देउखुरी डान्सिङ्ग स्टार सिजन फोरमा बाह्र जना प्रतिस्पर्धीको सहभागी […]