
Pbu
Gsl
Jsbus
Bksbus5
syysr
Nssbus7
Ssbus
Amb
Ratbs
Gsbus
Csbus
Ddhbs
Syees
Rbs
dsbus
gms

Sbs
Ksm
Rgs
Pvg
Ssm
Bbbpu
Gst
Rgu
Bbu
Rgu
Ggd
Hal
Vor
Wsp
Asm
Tsm
nsb
Sls
Rsb

sab
Jmb
bbt
Bml
Jmb
Ptm
Mks
Rmb
Pls
Gsb
Rpp
Abd
Syp
साम्यवादी बिचारक हरु आफ्नै उच्च संस्कृति अनि स्वभाव । शोषण गर्ने,भ्रष्ट,दलाल र देशद्रोही प्रती हुँदैन सहानुभूति दिने रवाफ ।
उसले सर्वहारा संस्कृति अङग्गिकार गर्नै पर्दछ । संसारभरि का श्रमजीवी बर्गको मुक्ति नपाउदा सम्म संघर्ष को सारथि बन्नै पर्छ ।
ब्यख्या र विष्लेषण को मात्र भर पर्दैन,ईश्वरिय अलौकिक शक्ति लाई बिस्वास गर्दैन । उसले जाँच्ने कसि ब्यवहार ठानेको छ ।दास युग देखि अहिले को युग लाई वर्गसंघर्षको रूपमा मानेको छ।
त्यहीँ रूपमा समाजलाई गतिशील भएको बुझेको छ। डार्बिन को जीव बिकास को सिद्धान्त लाई ब्यवहारिक भएको स्विकारेको छ । माक्र्स र एंगेल्स द्वारा प्रतिपादित ऐतिहासिक भौतिकवाद । बनेको यो अमुल्य सिद्धान्तबाट जाच्न बुझ्न सक्किन्छ समाजको बिकास ।
मरणशिल र जिवनशिल तत्व बिचमा सधैं अन्तरविरोध रहिरन्छ। जस्ले संघर्ष गरि आफ्नो अस्तित्व कायम राख्छ उ जिवित भैरन्छ ।
