
Bksbus5
Gsbus
Jsbus
Csbus
dsbus
Pbu
gms
Gsl
Amb
Ssbus
Syees
Ratbs
syysr
Rbs
Ddhbs
Nssbus7

Pvg
Rsb
Tsm
Vor
Gst
Sbs
Bbu
nsb
Ssm
Wsp
Bbbpu
Rgu
Asm
Ksm
Ggd
Sls
Hal
Rgs
Rgu

Ptm
Syp
Rmb
Rpp
Bml
Abd
Jmb
bbt
Mks
Pls
Jmb
sab
Gsb
हाम्रो लडाइँ धर्तिमा असत्य र असमानताकाे बिरुद्ध लडाइँ हाे । मुटठिभर शाेषक भराैठेका मानिसहरु हाम्रो लडाइँमा सत्यलाई कुल्चनु उनिहरुकाे काम हाे ।
धर्तिमा असमानताकाे राज्य ब्यवस्थाकाे ठाउँमा जनबादि राज्य सत्ता ल्याउने हाम्रो काम हाे । सत्य चिजलाई ताेडमाेड गरेर उसले अराजक सैलिमा जनता माझमा हुटिङ गरेर असत्यलाई प्रयाेग गर्नु उसको जिम्मेवारी हाे ।
जिम्मेवारी दिदा उसले उसकाे जिम्मेवारी जनताको काम हाे जिम्मेवारी ठान्दैन । जिम्मेवारीबाट पन्छेर हुटिङ र हल्लामा भर परेर सत्यमाथि प्रहार गर्दा हाम्रो बास्तविक अडानलाई मान्दै मान्दैन ।
सत्य चिज त पहिलोपटक नमिठाे हुन्छ उसले अराजक मापदण्ड अपनाई रहदा हामी लेनिनवादि सिद्धान्तमा पछाडि पर्ने हाेईन । सत्यताकाे पक्षमा र अराजक अबशरवादकाे बिरुद्ध हाम्रो संघर्ष एक भएर त्यँहा प्रहार गरौं ।
शब्दमा अलमल्ल परेर त्यसलाई समिक्षा गर्ने ठाउँलाई भुलेर हल्ला गर्ने मार्तोव र वाकुनिनकाे सैलिमा आफ्नै खुट्टामा भने बन्चराे नहानाैं । हल्ला गरेर तिमीहरू हल्लाउँदै जादाँ क्षणिक असत्य चिज छिनलाई अति सुन्दर र अति मिठाे त्यहि राम्रो देख्दछाैं ।
के तिमिहरु गलत बाटोमा अग्रसर भएका हाेईनाै???
ब्यवहारिक रुपमा नक्सा बईमान छ तर सत्य चिज त पहिलोपटक नमिठाे हुन्छ जित हाम्रो हुन्छ ।
तिमिहरुले जनबादि केन्द्रीयताकाे कुरा यसाे उठाउँछाै तर सपना भने फटाहाकाे रुपमा देखाएका छाै । जनबाद एकातिर र केन्द्रीयता एकातिर यि भिन्ना भिन्नै रुप हुन जनबाद तिमीहरूले प्रयाेग गरि हामी अराजक भयाै थाहा पाएकै छैनौं ।
हेडलाईन हेडक्वाटरले केन्द्रीयता प्रयाेग गरिरहदा अराजक अनुशासन बिहिन न हाै बास्तविक सत्यकाे कुरामा जाेड दिदा मलाई “पुस” नगर भन्छाैं ।
तिमी एक्लै बन तर सत्यकाे बाटो नछाेड माओबिचारधाराका दार्शनिक माओले यहीँ भनेका छन् । हामी त भने अबको लडाइँमा गलत पक्षलाई जरैदेखि खाेतल खातल पारि जरै काटेर मिल्काउँछाैं । तिमीहरु हल्ला नगर सत्यकाे बिजय गराएरै छाेड्छाैं ।
