गलकोटका १०९ जनाकै पीसीआर रिपोर्ट नेगेटिभ

बागलुङ । गलकोट नगरपालिकामा स्वाव संकलन गरिएका १ सय ९ जनाकै पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । गत शुक्रबार र शनिबार स्वाब संकलन गरि पोखरा पठाइएकोमा सबै जनाको रिपोट नेगेटिभ आएको धौलागिरी अञ्चल अस्पतालका सूचना अधिकारी तिर्थराज गौतमले जानकारी दिए । केही दिन अगाडी पर्सामा गलकोटबाट गएका १४ जना मजदुरमा कोरोना पुष्टि भएपछि उनीहरुसँग सम्पर्कमा […]

कोभिडले नेपालमा पहिलो मृत्यु, देशभर २८१  संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।नेपालमा कोरोना भाईरसबाट मृत्यु भएको यो पहिलो घटना हो । सिन्धुपाल्चोक बाह्रेबिसेकी २९ वर्षीया महिलाको कोभिड-१९ बाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । कोरोना संक्रमणको शंकामा उनको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा ‘रिपोर्ट पोजिटिभ’ आएको […]

दाङमा पनि देखियो कोरोना, २६७ पुगे संक्रमित

दाङ । नेपालमा थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये दाङका ३, पर्साका ४,  र उदयपुरका एकजना छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो संगै अहिले सम्म नेपालमा २६७ जनामा कोरोना संक्रमण पुष्ठि भएको जनाएको छ। दाङमा  पहिलो पटक  कोरोना संक्रमण पुष्टि भएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उपकुलपति […]

गलकोटमै पिसिआर परिक्षण

बागलुङ । गलकोट नगरपालिकामा आज देखि कोरोना पिसिआर परिक्षण गरिदै छ । गत वैशाख ११ गते गलकोट नगरपालिकाबाट गृह जिल्ला पर्साको छिपरमाई गाँउपालिका फर्केका १४ जना मजदुरलाई कोरोना संक्रमणको पुष्टि भए सँगै उनीहरुको सम्पर्कमा आएका व्यक्तिहरुको पिसिआर परिक्षण गर्न लागिएको गलकोट नगरपालिकका नगर प्रमुख भरत शर्मा गैरे जानकारी दिए । गैरेका अनुसार वैशाख ११ गते […]

कोरोना अप्डेट : २४ थपीए, संक्रमितको संख्या २४३ पुग्यो

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । बुधबार नयाँ थपिएका संक्रमितमा २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसहित बुधबार २६ जना नयाँ संक्रमित फेला परेका हुन् । नयाँ थपिएकाहरुमा १२ जना रुपन्देहीका छन् । जसमा ९ पुरुष र ३ जना महिला छन् । यसैगरी कपिलवस्तुका ८ जना पुरुष, […]

कोरोना अप्डेट : एकैदिन थपिए ८३, संक्रमित २१७ जना पुगे

काठ्माडौं । नेपालमा मंगलबार मात्रै कोरोना भाईरसका ८३ जना नया संक्रमित फेला परेका छन्। कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। काठमाडौँ र भक्तपुरमा पनि नया संक्रमित फेला परेका छन्। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौँमा गरिएको परीक्षण अनुसार पछिल्लो पटक २६ संक्रमित फेला परेका हुन्। यसअघि मंगलबार नै ५७ जनामा संक्रमण पुष्टि […]

कोरोना अप्डेट : नेपालमा संक्रमितको संख्या १९१ पुग्यो

काठमाडौं । नेपाल एकै दिन थप ५७ जनामा कोरोना भाइरस (कोभिडि-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, रुपन्देहि, बारा र पर्सा जिल्लामा थप ५७ जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा संक्रमितको संख्या १९१ पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परिक्षणमा कपिलवस्तुमा ८ जना, रुपन्देहिमा […]

फैलदैं कोरोना : देशभर संक्रमितको संख्या १३४ पुग्यो

काठमाडौं। नेपालमा आज (सोमबार) एकैदिन २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तुमा ६ जना, रुपन्देहीमा ६ जना र बर्दियामा १ जना गरी थप १३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३४ पुगेको छ। उनीहरुको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार […]

प्युठान कोरोना अप्डेट : ३९ जनाकै पीसिआर रिपोर्ट नेगेटिभ

प्युठान। प्युठानबाट स्वाव संकलन गरि भैरहवा  पठाईएका ३९ जनाको कोरोना भाईरस (कोभिड १९) पीसिआर रिपोर्ट नेगेटिभ आएको छ । म्याग्दी र काठमाडौबाट आएका प्युठानका पुरुषमा आरडिटी परीक्षणमा पोजेटिभ देखिएका २ पुरुष सहित ३९ जनाको स्वाव परिक्षणका लागी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाइएको थियो ।   प्युठानवाट भैरहवा पठाइएका मध्ये कुनै पनि स्वावमा कोरोना संक्रमण नदेखिएको स्वास्थ्य […]

हाम्रो टीम

संचालक तथा प्रबन्ध निर्देशक: मेगमन बुढा
सह-संचालक:विष्णु (वली) बुढा
सम्पादक : कृष्ण जि.एम
निर्देशक: भानु जोशी
सह-सम्पादक: टेकेन्द्र वली
क्राईमबिट प्रमुख : सागर थापा
जिल्ला ब्युरो: टेकबहादुर पुन
कार्यक्रम प्रमुख : मान ब.राना ‘ मानव’
प्रमुख सम्बाददाता : इराधा झाक्री मगर
वरिष्ठ सम्बाददाताहरु : शिवराज पन्थी, खडग ओली, तुलबहादुर कुँवर मगर,
जयप्रकाश पौडेल
सम्बाददाताहरु : टोपेन्द्र खनाल, शिव बस्नेत
सल्लाहकारहरु : बिपुल पोख्रेल, उदय जि.एम
कानुनी सल्लाहकार: वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराई
प्राविधिक :राजन चौधरी
क्यामेरा प्रमुख :नवराज गुरुङ

सामाजिक संजाल

सम्पर्क

एम.बि.के.एन मिडिया प्रा.लिद्वारा संचालित सिधा-पत्र डटकम
# सूचना तथा प्रसारण विभाग दर्ता नं . :– २४५९/०७७-०७८
#कम्पनी दर्ता नम्बर:- २४५५०७
# ठेगाना :- राजपुर गा.पा-२ दाङ,लुम्बिनी प्रदेश नेपाल
# सम्पर्क : – ९८५७८४०५१७
# बिज्ञापन : – ९८०९५६३२३६
# इमेल :- [email protected]